राष्ट्रिय

कोरोना सङ्क्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी
-न्युजभित्तो

डोटी, ६ जेठ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि यहाँका स्थानीय तहले स्थानीयका घरघरमा गएर सङ्क्रमितको खोजी गर्न थालेका छन् । यहाँका नौवटा स्थानीय तह दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, आदर्श गाउँपालिका, सायल, पूर्वीचौँकी, बोगटान...

सर्वोच्चको आदेश : ७ जना गैरसांसद मन्त्रीलाई काम गर्न रोक
-न्युजभित्तो

काठमाडौं,६ जेठ। सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह,...

प्रचण्डको नेतृत्वमा माओवादीको कोभिड नियन्त्रण इकाई, सीसीएमसी खारेजीको माग
-न्युजभित्तो

काठमाडौं , ६ जेठ । नेकपा (माओवादी) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा केन्द्रीय कोभिड नियन्त्रण इकाई बनाउने निर्णय गरेको छ। बिहीबार सकिएको स्थायी कमिटी बैठकले स्थानीय तहसम्मै हुने गरी त्यस्तो संरचना बनाउने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेस साहले...

बौदीकाली र बुलिङटार क्षेत्रमा १४ खानेपानी आयोजना
-न्युजभित्तो

कावासोती, ६ जेठ । जिल्लाको पहाडी क्षेत्रमा खानेपानीको समस्या रहेको छ । बस्तीहरु डाँडामा हुने र पानीका मुहान बस्तीदेखी तल हुदा घण्टौं लाएर पिउने पानी ल्याउनुपर्ने पहाडी क्षेत्रका बासिन्दाको प्रमुख समस्या रहने गर्दछ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व )...

कञ्चनजङ्घाको सौन्दर्य हेरिदिने कोही भएन
-न्युजभित्तो

फुङ्लिङ, ६ जेठ । अटल स्वरुपमा चाँदीझँै टल्किइरहने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल । हिमालको फेदीमा गुराँस चिमालका फूलहरुले मनै आकर्षित गरिरहने । यस क्षेत्रका सुन्दर पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना तथा जङ्गलको बाटो हिँड्दा सुनिने चराचुरुङ्गीका...

निषेधाज्ञामा पनि रोकिएन सुरक्षित गर्भपतन सेवा
-न्युजभित्तो

 रोल्पा, ६ जेठ । कोरोनाका कारण भएको निषेधाज्ञा अवधिमा पनि यहाँ सुरक्षति गर्भपतन सेवा सञ्चालन भएको छ । यस्तो अवस्थामा सेवाग्राही सूचीकृत स्वास्थ्य संस्थामा आउने क्रमसँगै यो सेवा सञ्चालन भएको हो । जिल्लाका मुख्य तीन क्षेत्र लिवाङ, सुलीचौर र घर्तीगाउँबाट...

नवनियुक्त मन्त्री लम्सालद्वारा पदभार ग्रहण
-न्युजभित्तो

गण्डकी, ६ जेठ । गण्डकी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भू–संरक्षणमन्त्री विकास लम्सालले आज पदभार ग्रहण गर्नुभएको छ । मन्त्रालयमा आयोजित एक समारोहका बीच पदभार ग्रहण गर्दै उहाँले जनताले अनुभूति गर्ने किसिमको सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो...

सुरक्षा निकायलाई शान्ति, सुरक्षा र कोरोना नियन्त्रणमा परिचालन हुन गृहमन्त्री थापाको आग्रह
-न्युजभित्तो

मकवानपुर ६ जेठ । गृहमन्त्री रामबहादुर थापाले प्रदेशका जनताको शान्ति सुरक्षाका साथै कोरोना नियन्त्रणलाई केन्द्रविन्दुमा राखेर स्थानीय प्रशासन र सुरक्षा निकायका जनशक्तिलाई उच्च मनोबल बनाएर सम्बन्धित कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको छ । उहाँले आज बिहान हेटौँडामा वाग्मती प्रदेशका सुरक्षा निकाय,...

आइसियु थप्न त्रिशूली अस्पतालालाई स्थानीय तहको दश लाख
-न्युजभित्तो

त्रिशूली, ६ जेठ । नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष (आइसियु) शय्या थप गर्न यहाँका स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् । कोरोना सङ्क्रमित बिरामीलाई अहिले आइसियु शय्या अत्यावश्यक रहेकाले शय्या थप्न किस्पाङ गाउँपालिकाले रु दश लाख तत्कालै...

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग
-न्युजभित्तो

काठमाडौँ, ६ जेठ । चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्टे«टरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो । तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन आज...