सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधि सभा विघटनको बिरोधमा ने.बि.संघ चितवनद्वारा निषेधाज्ञामा पनि प्रदर्शन


  •    न्युजभित्तो/९ जेष्ठ २०७८, आईतवार २०:४८ 
  • चितवन,०९ जेठ । नेपाल विद्यार्थी संघले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा विरोध गरेको छ।

    कोरोनाभाइरस महामारीपछि अहिले देशका ७० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ। निषेधाज्ञाबीच नै नेविसंघ कार्यकर्ता भने सडकमा देखिएका छन्।

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावनाविपरीत काम गरेको भन्दै नेविसंघले पुतला दहन तथा प्रदर्शनलाई सुरू गरेको छ।

    चितवनमा आज नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नारावाजी गरेको छ।

    महामारीका बेला स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै प्रदर्शन गरिएको नेविसंघ चितवनका नेता वसन्त गैरेले बताउनुभयो

    उनका अनुसार आज साँझ भरतपुरको चौबीसकोठिमा नेविसंघ चितवनका नेता प्रमेश्वर खनालको नेतृत्वमा प्रदर्शन गरिएको हो। सो प्रदर्शनमा विभिन्न कलेजका इकाइ अध्यक्ष तथा बिद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.