राष्ट्रिय

अष्ट्रेलियाले कोभिडविरुद्धको प्रतिकार्यमा सहयोग गर्ने
-न्युजभित्तो

काठमाडौं, ७ वैशाख ।अष्ट्रेलियाले कोभिड १९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई रू ६३ करोड ५० लाख उपलब्ध गराउने भएको छ । अत्यावश्यक उपकरण अक्सिजनसहितका स्वास्थ्य सामग्री खरिद तथा प्रादेशिक अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण खरिद गर्न...

गाजा पट्टीमा युद्धविराम, खुशियालीमा प्यालेस्टिनीहरु सडकमा
-न्युजभित्तो

गाजा सिटी, ७ जेठ। प्यालेस्टिनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाजाको विद्रोही संगठन हमासबीच बिहीबार युद्धविराम भएको छ । दुई पक्षबीचको युद्धविराम बिहीबार राति २ बजेदेखि लागू भएको थियो । युद्धविरामको घोषणासँगै...

सञ्चारमाध्यममा अपाङ्गतामैत्री सूचना र सामग्री प्रयोग गर्न आग्रह
-न्युजभित्तो

पोखरा, ७ जेठ  । कोभिड–१९ महामारीमा अपाङ्गता भएका व्यक्ति थप जोखिममा रहेको भन्दै उनीहरूको आवाजलाई सञ्चारमाध्यमले प्राथमिकता दिन अपाङ्गमैत्री सूचना सामग्री प्रयोग गर्न सरोकारवालाले आग्रह गरेका छन् । स्वावलम्बन जीवनपद्दति केन्द्र–पोखराले कोभिड महामारीमा अपाङ्गता भएका व्यक्तिको अवस्था र मिडियाको...

‘नेजल भ्याक्सिन’ नेपालमै बनाउन सकिने डा. सिंहको दावी
-न्युजभित्तो

काठमाडौँ, ७ जेठ ।कोभिड–१९ महामारीमा अपाङ्गता भएका व्यक्ति थप जोखिममा रहेको भन्दै उनीहरूको आवाजलाई सञ्चारमाध्यमले प्राथमिकता दिन अपाङ्गमैत्री सूचना सामग्री प्रयोग गर्न सरोकारवालाले आग्रह गरेका छन् । स्वावलम्बन जीवनपद्दति केन्द्र–पोखराले कोभिड महामारीमा अपाङ्गता भएका व्यक्तिको अवस्था र मिडियाको भूमिका विषयक...

चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने
-न्युजभित्तो

काठमाडौँ, ७ जेठ । काठमाडौँको चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिको वैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ देखि ७ गतेसम्म शिल गर्ने निर्णय भए पनि बिहीबार पुनः...

कांग्रेस पदाधिकारी बैठक जारी
-न्युजभित्तो

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे पदाधिकारी बैठक शुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढालिकण्ठमा जारी बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका अधिकारी र केहि प्रभावशाली नेताहरु सहभागी छन् । हिजो साँझ राष्ट्रपति कार्यालयबाट आह्वान भएलगत्तै सभापति...

बादलले माधव नेपाल पक्षका कति मत पाए ?
-न्युजभित्तो

काठमाडौं, ७ जेठ । बिहीवार सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा नेकपा एमालेको माधव नेपाल पक्षका केही जनप्रतिनिधिले सो समूहको निर्देशन विपरित सूर्य चिन्हमा मतदान गरेको खुलेको छ । माधव नेपाल पक्षले खिमलाल देवकोटालाई मतदान गराउन अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे लगायतका नेताहरुलाई मैदानमा...

बाबुरामको प्रस्ताव- लौरो उभ्याएर भए पनि धारा ७६ (५)को वैकल्पिक सरकार दिउँ
-न्युजभित्तो

काठमाडौं, ७ जेठ । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद, संविधान र लोकतन्त्रको रक्षाका लागि लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिन दलहरुलाई आग्रह गरेका छन् । जसपाकै महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका बेला डा....

कोरोनाका कारण माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्यको निधन
-न्युजभित्तो

रोल्पा, ७ जेठ । कोरोनाका कारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको ज्यान गएको छ । घर्तीको आज बिहान ५ बजे दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा निधन भएको हो । माडी गाउँपालिका–५ भावाङ स्थायी ठेगाना...

स्कारपियोकोे ठक्करबाट पैदलयात्रीको मृत्यु
-न्युजभित्तो

झापा,७ जेठ । झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदलयात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी...