राष्ट्रिय

प्रतिनिधिसभा विघटन र राष्ट्रपतिको निर्णय संविधानसम्मत : जिफन्ट
-न्युजभित्तो

काठमाडौं, १८ जेठ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले प्रतिनिधिसभा विघटन संविधानसम्मत रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको जायज निर्णयका विरुद्धमा उभिनु संवैधानिक प्रावधानको विरुद्ध हुने ठहर गरेको छ । मध्यावधि निर्वाचनबाट ताजा जनादेश प्राप्त हुने गरी सरकार बनाउन...

स्वास्थ्यकर्मीलाई एकमुष्ट कोराना भत्ता दिन्छौं : मुख्यमन्त्री शाही
-न्युजभित्तो

कर्णाली, १८ जेठ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भत्ता एकमुष्ट उपलब्ध गराउने बताउनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी हुनुभएका मुख्यमन्त्री शाहीले सोमबार जिल्ला अस्पताल कालिकोटका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग छलफल गर्ने...

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
-न्युजभित्तो

बर्दिया,  १८ जेठ । बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका–५ शान्तिपुर ९ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको ज्यान गएको हो । थापालाई सोमवार दिउँसो मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र...

२३ पटककी ग्रान्डस्लाम च्याम्पियन सेरेना फ्रेन्च ओपनको दोस्रो चरणमा
-न्युजभित्तो

काठमाडौं,१८ जेठ । २३ पटककी ग्रान्डस्लाम च्याम्पियन सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् । सोमबार राति भएको पहिलो चरणको खेलमा ७४औं बरियताकी इरिना क्यामेलियालाई ७-६ (८-६), ६-२ को नतिजामा पराजित गर्दै आठौं बरियताकी विलियम्स दोस्रो चरणमा...

जंगली च्याउ खाएर मकवानपुरमा एक जनाको मृत्यु
-न्युजभित्तो

मकवानपुर,, १८ जेठ । जंगली च्याउ खाएर मकवानपुरमा एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–७ बेशीटोलका ५० बर्षकी चन्द्रमाया प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोमबार बिहान खानासँग जंगली च्याउ खाएकी मृतक प्रजाको...

चीनले दिएका २० थान पोर्टेबल भेन्टिलेटरसहितका सामग्री तातोपानीमा हस्तान्तरण
-न्युजभित्तो

काठमाडौं,, १८ जेठ । चीनले महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गरेका थप स्वास्थ्य सामग्री तातोपानी ल्याएर हस्तान्तरण गरेको छ । चिनियाँ राजदूत होउ यान्छीका अनुसार चिनियाँ विदेश मन्त्रालयमार्फत प्रदान गरिएका २० वटा पोर्टेबल भेन्टिलेटसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नेपाल आइपुगेका...

सुनको मूल्य तोलामा ३ सयले बढ्यो
-न्युजभित्तो

काठमाडौं, १८ जेठ । सुनको मूल्य मंगलबार नेपाली बजारमा तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको छ । सोमबार छापावाल सुन प्रतितोला ९४ हजार २...

सङ्क्रमणमा कमी आएपछि कोभिड–१९ विशेष अस्पतालमा घटे बिरामी
-न्युजभित्तो

काठमाडौँ, १८ जेठ । कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको भन्दै काठमाडौँ महानगरपालिकाले तत्काल अक्सिजनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ । अहिले स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएका अस्पतालहरुमा पनि २० प्रतिशत मात्र कोरोनाका बिरामी रहेकाले कामपाले तत्काल...

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी
-न्युजभित्तो

काठमाडौं,१८ जेठ। मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी...

संवैधानिक इजलास यथावत, मुद्दा सुनुवाइअघि न्यायाधीशको राय आउने
-न्युजभित्तो

काठमाडौं, १८ जेठ  । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथिको सुनुवाइ आज पुनः शुरु हुँदैछ । संवैधानिक इजलासका दुई न्यायाधीश बमकुमार श्रेष्ठ र तेजवहादुर केसीको सम्बन्धमा विपक्षी गठबन्धनका कानून व्यवसायीले प्रश्न उठाए...