राष्ट्रिय

दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै
-न्युजभित्तो

भक्तपुर, ४ असार । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण गर्ने भएको छ । नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान १०ः०० देखि ५ः०० बजेसम्म एकै पटक उक्त...

विकास, सुशासन र समृद्धिका योजना समेटेर बजेट ल्याएका छौं : मुख्यमन्त्री पोखरेल
-न्युजभित्तो

कास्की, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभा बैठकमा विश्वासको मतका लागि आग्रह गरेका छन् । विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठकमा बोल्दै उनले सरकार गठन भएको छोटो समयमा नै बजेट ल्याउनुपर्ने बाध्यताका बीच हतारमा...

जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक युवकको मृत्यु
-न्युजभित्तो

मोरङ, ४ असार । जङ्गली हात्तीको आक्रमणबाट मोरङको सुनवर्षीमा आज बिहान एक युवकको मृत्यु भएको हो । सुनवर्षी–८ हरि चन्द्रगढीका २१ वर्षीय मनोहर मियाँको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले...

आयरल्यान्डद्वारा नेपाललाई स्वास्थ्य उपकरण हस्तान्तरण
-न्युजभित्तो

काठमाडौँ, ४ असार ।  आयरल्यान्ड सरकारले नेपाललाई विविध स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेको छ ।   युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका ती सामग्री नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेपरेजले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित एक...

उदयपुरकाे गाईघाट बजारमा विषादीयुक्त आँप बिक्रीमा
-न्युजभित्तो

। जिल्लाको सदरमुकाम गाईघाट बजार क्षेत्रमा अहिले केही व्यापारीले विषादीयुक्त पदार्थ मिसाएर पकाएको विषाक्त आँपहरु बिक्री गरिरहेका छन् । गाईघाट बजारको मुख्य स्थान तथा चोकहरुमा बिहान निषेधाज्ञा खुलेको समयदेखि ११ बजेसम्म यस्ता विषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपहरु खुलेआम बिक्री भइरहेको...

बागमती प्रदेश सरकारद्वारा स्वास्थ्य कार्यालय चितवनलाई औषधि सहितको स्वास्थ्य सामग्री हस्तान्तरण
-न्युजभित्तो

चितवन, ४ साउन । बागमती प्रदेश सरकारले स्वास्थ्य कार्यालय चितवनलाई ३० प्रकारका औषधि सहितका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रदेश सरकारका राजनीतिक सल्लाहकार जगन्नाथ (जेएन) थपलियाले ती सामग्री आज स्वास्थ्य कार्यालय प्रमुख दिपकप्रसाद तिवारीलाई हस्तान्तरण गर्नुभयो । प्रदेश...

अवरुद्ध टेलिफोन सेवा सञ्चालन
-न्युजभित्तो

किमाथाङ्का, ४ असार । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालन भएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोलामा २० दिनदेखि अवरुद्ध टेलिफोन सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको हो । भोटखोलाको अवरुद्ध टेलिफोन सेवा २० दिनपछि पुनः सञ्चालन...

गण्डकीका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत
-न्युजभित्तो

पोखरा,४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन् । अहिले उक्त प्रस्तावमाथि छलफल सुरु भएको छ । निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको...

सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ
-न्युजभित्तो

 सप्तरी, ४ असार । सप्तरीमा सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । १३ वर्र्ष कैद सजाय पाएर फरार भएका तत्कालीन साविकको सकरपुरा गाविस-७ (हाल तिलाठी कोइलाडी गाउँपालिका-३)का लफन्दर भनिने ओमप्रकाश मुखियालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई...

महाकाली नदीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

दार्चुला, ४ असार । लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ । महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सजकता अपनाउन सबैमा आग्रह गरेको छ । आज बिहान महाकाली नदीको बहाव पाँच मिटर ८०...