राष्ट्रिय

प्रचण्डको आक्रोश : चितवन प्रति सरकार सकरात्मक भएन
-न्युजभित्तो

भरतपुर, ८ असार । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले चितवनलाई वेवास्ता गरेको गुनासो गनुभएको छ । चितवनको विकास प्रति सरकार सकरात्मक नभएको उहाँको भनाइ थियो । चितवनमा विकासका कामहरु भए भने त्यसको फाइदा प्रचण्डलाई हुन्छ भनेर हालको सरकारले कुनै...

एनआरएनए र आइओएमबीच समझदारी पत्रमा हस्ताक्षर
-न्युजभित्तो

काठमाडौँ, ८ असार । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) बीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा बद्री केसीले हस्ताक्षर गर्नुभएको हो...

बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा युवतीको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ८ असार । काठमाडौंको बालाजुमा भएको सवारी दुर्घटनामा परेर एक युवतीको मृत्यु भएको छ । बालाजुस्थित सडकमा ना.४ ख ४२२९ नम्बरको बस र बा.७८ प ८३८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका-५...

रोकिएनन् विवाह भोज, गाउँभर सङ्क्रमित
-न्युजभित्तो

बलेवा, ८ असार  । जिल्लाभर निशेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागि हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र...

अस्पतालका लागि जेनेरेटर सहयोग
-न्युजभित्तो

रोल्पा, ८ असार । रोल्पा नगरपालिकाले जिल्ला अस्पताल रोल्पालाई एउटा जेनेरेटर सहयोग छ । विद्युत्को अभावमा जटिल प्रकारका शल्यक्रिया गर्न समस्या हुने गरेको प्राप्त सूचनाका आधारमा नगरपालिकाले एक सय केभीए क्षमताको एउटा जेनेरेटर उपलब्ध गराएको हो । वैकल्पिक विद्युतीय स्रोत...

भारतमा कोरोनाका दैनिक संक्रमितको संख्या ४२ हजारमा झर्‍यो
-न्युजभित्तो

काठमाडौं,८ असार। भारतमा कोरोना भाइरस (कोभिड–१९) का दैनिक नयाँ संक्रमितको संख्या ४२ हजारमा झरेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितको संख्या ९१ दिनयताकै सबैभन्दा कम हो । त्यस्तै पछिल्लो...

ललितपुरमा दुई हजार ५०० जनालाई कोभिशिल्डको दोस्रो डोज लगाइँदै
-न्युजभित्तो

 काठमाडौं,८ असार । ललितपुर महागरपालिकामा कोभिशिल्ड कोरोना खोपको दोस्रो डोज लगाइने भएको छ । बुधबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पहिलो खोप लगाएका महानगरवासीलाई खोप लगाउन लागिएको हो । यसअघि पहिलो डोज लगाएका ७० वर्षमाथिका दुई हजार २२० जना...

फुटबल टिमकाे बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनाेट, प्रशिक्षण जुलाईदेखि
-न्युजभित्तो

 काठमाडौं,८ असार, । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले क्लाेज क्याम्पका लागि ५० खेलाडी छनोट गरेका छन् । साफ च्याम्पियन र एसियन कपकाे अन्तिम चरणको छनाेटकाे तयारीका लागि उनले खेलाडी छनोट गरेका हुन् । नेपाली टिमकाे प्रशिक्षण जुलाई १ देखि...

बागलुङमा निषेधाज्ञा केही खुकुलो
-न्युजभित्तो

बागलुङ, ८ असार । खुकुलो प्रावधानसहित यहाँ एक हप्ता निषेधाज्ञा थप गरिएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा आज मध्यरातपछि सकिँदै छ । सोमबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यही असार १५ गतेसम्म निषेधाज्ञा थप...

करेन्ट लागेर दुईको मृत्यु
-न्युजभित्तो

लहान, ८ असार । सिरहामा बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...