राष्ट्रिय

काँग्रेस नेता विष्टको कोरोना सङ्क्रमणका कारण निधन
-न्युजभित्तो

सुर्खेत ६ असार । नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो । कोरोना संक्रमण भएपछि जेठ...

कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम
-न्युजभित्तो

मकवानपुर, ६ असार । वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न छ अस्पताललाई कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रु दुई करोड ५५ लाख उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको निर्णयानुसार कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार...

घट्दै भरतपुर महानगरको बेरुजु
-न्युजभित्तो

चितवन, ६ असार । भरतपुर महानगरपालिकाको बेरुजुको परिमाण र प्रतिशत घट्दै गएको छ । महानगरले आज एक विज्ञप्ति प्रकाशित गरी जनप्रतिनिधि आएपछि बेरुजुमा कमी आएको जनाएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाद्वारा जारी विज्ञप्तिमा कूल बेरुजुमध्ये निर्वाचन...

थपिए एक हजार ६८८ कोरोना सङ्क्रमित, ३४ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, ५ असार । नेपालमा थप एक हजार ६८८ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार १० जनाको पिसिआर तथा चार हजार ६८६ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक...

२२ निजी अस्पतालको पिसिआर रिपोटले पायो मान्यता
-न्युजभित्तो

काठमाडौ, ५ असार । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता...

चितवनका निजी क्षेत्रको नीतिगत सुझाव पालिकाहरुलाई
-न्युजभित्तो

चितवनः चितवन उद्योग संघले जिल्लाका सातै पालिकालाई नीतिगत सुझावहरु पेश गरेको छ । पालिकाहरुको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न आग्रह गर्दै सुझाव पेश गरिएको हो । संघले भरतपुर महानगरपालिका, रत्ननगर, माडी, राप्ती, कालिका, खैरहनी नगरपालिका र ईच्छाकामना गाउँपालिकामा...

वाढी प्रभावित क्षेत्रमा पानी जन्य सरुवा रोगको खतरा
-न्युजभित्तो

काठमाडौं, ५ असार । कोरोना महामारीसँगै पानीजन्य सरुवा रोग फैलनसक्ने खतरा बढेर गएको छ । मनसुनी वर्षा सुरु भएसँगै महामारीजन्य सरुवा रोग फैलन सक्ने चिकित्सकहरु बताउँछन् । बर्खायाममा बर्सेनि यस्ता रोगको प्रकोप फैलने गरेको छ । केहीदिन यता लगातार वर्षाका...

जङ्गली जनावरका लागि सामुदायिक वनमा पोखरी निर्माण
-न्युजभित्तो

तनहुँ, ५ असार । डिभिजन वन कार्यालय तनहुँले जङ्गली जनावर र मानव बीचको द्वन्द्व न्यूनिकरणको लागि सामुदायिक वनमा १५ वटा पानीको पोखरी निर्माण गरेको छ । जिल्लाको भानुनगरपालिकामा–१२,बन्दिपुरमा दुई र देवघाटमा एक पोखरी निर्माण गरेको हो । डिभिजन वन...

लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह
-न्युजभित्तो

काठमाडौ ५ असार । नेपालले अतिकम विकसित राष्ट्रका विकासका आकाङ्क्षा पूरा गर्न लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारहरुसँग आग्रह गरेको छ । अतिकम विकसित देशलाई विकासको बाटोमा अग्रसर गराउन अन्तर्राष्ट्रिय समुदायले वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयन...

लुम्बिनी विकास कोषलाई स्वास्थ्य समाग्री सहयोग
-न्युजभित्तो

काठमाडौं, ५ असार । चीनको लसान जाइण्ट बुद्ध रमणीय क्षेत्र व्यवस्थापन समितिले लुम्बिनी विकास कोषलाई सहयोगस्वरुप उपलब्ध गराएको रु ४० लाख बराबरको स्वास्थ्य सामग्री काठमाडौँ ल्याइएको छ । कोषको अनुरोधमा लसान नगरपालिका जनसरकारको तर्फबाट सो समितिले १५ थान अक्सिजन कन्सन्ट्रेटर,...