राष्ट्रिय

डुबेर एक जनाको मृत्यु
-न्युजभित्तो

नवलपरासी ः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ स्थित होङ्सी गेट नजिकै डुमे्रखोलाका ड्याममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बझाङ बेहुलीकोटका २१ वर्षीय लक्ष्मण बोहोरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी...

चार हजार पाँच सय २२ सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं ८ असारः पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितहरुमा धौलागिरी...

नयाँ मन्त्रीहरुलाई कामकाजमा सर्वोच्च अदालतको रोक
-न्युजभित्तो

काठमाडौं, ८ असार । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघठनपछि विस्तार गरिएको मन्त्रिपरषद्लाई मान्यता नदिने अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको आजको संयुक्त इजलाशले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि दुई पटक विस्तार गर्नुभएको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री,...

कोरोना खोप परिक्षण गर्न दिने मन्त्री परिषदको निर्णय
-न्युजभित्तो

काठमाडौंः नेपालमा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ। मन्त्रिपरिषद्‍को आज बसेको बैठकले विदेशमा उत्पादन–अध्ययन–परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्नसक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को बैठकले गरेको...

चितवनका चौबीस जना घर फर्कीए चार जनाको मृत्यु
-न्युजभित्तो

 चितवन ८ असार । जिल्लाका बिभिन्न अस्पतालमा उपचार गराईरहेका र आइसोेलेसनमा बसेका मध्ये २४ले कोरोना जितेर घर फर्कीएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार अस्पतालमा अस्पतालमा उपचार गराई रहेका र अन्य आइसोलेसनमा रहेकाहरु कोरोना जितेर घर फर्कीएका हुन । जनस्वास्थ्य...

चितवनमा पछिल्लो २४ घण्टा ५७ जनामा कोरोना सङ्क्रमित थपिए
-न्युजभित्तो

 चितवन,८ असार । जिल्लामा पछिल्लो २४ घण्टा ५७ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका मध्ये ३८ जना पिसिआर परिक्षणबाट र १९ जना एन्टिजेनबाट पुष्टि भएको हो । सोही समयमा जिल्लाका एक कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको...

साढे १३ लाख ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन सर्वोच्चको अन्तरिम आदेश
-न्युजभित्तो

 काठमाडौं,८ असार । सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज...

बिपदको समयमा जनताको जिउ धन जोगाउनु पहिलो काम होः अध्यक्ष दाहाल
-न्युजभित्तो

 चितवन,८ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपदको समयमा जनताको जिउ धन भन्दा ठूलो अरु नहुने बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बिपदमा राजनीति...

वाग्मती समाचार : सडक बालबालिकाको उद्धार
-न्युजभित्तो

वाग्मती, ८ असार । लामो समयदेखि हेटौँडामा सडक बालबालिकाको रुपमा रहेका सात जनालाई विभिन्न सङ्घसंस्थाको पहलमा उद्धार गरिएको छ । उद्धार गरिएका बालबालिकामा छ जनालाई मामाघर नेपालमा र एक जना बालिकालाई माइती नेपालमा संरक्षणको लागि राखिएको बताइएको छ । ती बालबालिकाहरुमा...

दोस्रो मात्राको कोभिड शिल्ड खोप बुधबार
-न्युजभित्तो

ललितपुर, ८ असार । ललितपुर महानगरपालिकाका दुई हजार ५०० व्यक्तिलाई बुधबार दोस्रो मात्राको कोभिड शिल्ड खोप लगाइने भएको छ । कार्यालयले पहिलो मात्राको कोभिड शिल्ड खोप लगाएकामध्ये दुई हजार २२० जना ७७ वर्ष उमेरमाथिका तथा सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी...