राष्ट्रिय
हुमाकान्त पोखरेल तम्घास, ७ असार । मनसुन शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएका छन् भने कतिपय ठाउँमा बस्ती नै बस्न नमिल्ने गरी जमिन भासिएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–७...
पोखरा, ७ असार । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले योग साधनाले मन, मस्तिष्क र शरीरलाई सन्तुलन राखेर स्वस्थ जीवन प्राप्त गर्न सकिने बताउनुभएको छ । सातौंँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जीवनलाई सकारात्मक सोचबाट अगाडि बढाउन...
काठमाडौं,७ असार । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि...
चितवन,७ असार । जिल्लामा पछिल्लो २४ घण्टाको समयमा १ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार ९९ जना पिसिआर परिक्षण बिधिबाट र २९ जना मा एन्टीजिन बिधिबाट कोरोना सङ्क्रमण पुष्टि भएको हो । कार्यालयका...
चितवन, ७ असार । जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्म स्क्रफटाईफसका संक्रमितको संख्या बढेको छ । अघिल्लो वर्षको तुलनामा डेङ्गुका संक्रमित भने घटेका हुन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको हालसम्म २९३ जनामा स्क्रफटाईफसको संक्रमण...
वीरेन्द्रनगर, ७ असार । फिरन्ते जीवन बिताउँदै आएका कर्णालीका राउटे समुदायका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी गरेको छ । लोपोन्मुख राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउने तयारी गरेको...
काठमाडौँ, ७ असार । भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिटको आरोप खेपेका दाङका तीन जना जनही ५० हजार धरौटी बुझाएर आइतबार छुटेका छन्। बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टर र नर्समाथि कुटपिट गरेको आभियोगमा थुनामा रहँदै...
राँझा, ७ असार। कोहलपुर नगरपालिकाले बाढी र कटानको उच्च जोखिममा रहेका एकतानगर बस्ती जोगाउनका लागि पक्कीनाला निर्माण गर्ने भएको छ । डुडुवाखोलामा आएको बाढीका कारण खेतीयोग्य जमिन कटान भई बस्ती नै डुवानमा पर्ने जोखिम बढेपछि त्यसको दीर्घकालीन समाधानका लागि तत्काल...
काठमाडौं,७ असार ।आज जुन २१ अर्थात सबैभन्दा लामो दिन। यसको अर्थ आजको रात अन्य दिनभन्दा छोटो हुनेछ। यसलाई अंग्रेजीमा समर सोल्स्टिस पनि भनिन्छ। सोल्स्टिस ल्याटिन शब्द सोल्स्टिमबाट बनेको हो। ल्याटिनमा सोलको अर्थ सूर्य र सेस्टेयरको अर्थ स्ठिर भएर उभिनु...
काठमाडौं,७ असार । तनुहँका एक शिक्षकले नेपाल शिक्षक महासंघविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । महासंघले लेबीबाट उठाएको ५७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै तनुहँका शिक्षक रमेशबाबु भट्टराईले अख्तियार र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छानबिनका लागि निवदेन...















