सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ललितपुर महानगरका बहुमत कार्यपालिका र नगर सभा सदस्यद्वारा बजेट कार्यक्रम बहिस्कार


  •    न्युजभित्तो/१० असार २०७८, बिहीबार १४:०५ 
  • reकाठमाडौं ; ललितपुर महानगरपालिकाको बजेट कार्यक्रममा विवाद देखिएको छ । आफूहरुसँग छलफल नै नगरी बजेट ल्याउन लागेको भन्दै कार्यपालिका तथा नगर सभा सदस्यहरु आपत्ति जनाएका छन् । उनीहरुले विज्ञप्ति जारी गर्दै बहुमत कार्यपालिका तथा नगर सभा सदस्य नगरसभामा सहभागी हुन नसक्ने बताएका हुन् ।

    नगर प्रमुखले गत असार ९ गते नीति तथा कार्यक्रम कार्यपालिकामा पेस गरेको र कार्यपालिकाका बहुमत सदस्यले अध्ययन गर्नुपर्छ भन्दा भन्दै त्यही दिन पास गर्नुपर्ने भनेर नगर प्रमुखले ​बलमिच्याइँ गरी आज नगरसभामा प्रस्तुत गर्न गइरहेको उनीहरुको आरोप छ ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को मर्म र भावना प्रतिकूल हुने गरी डाकिएको नगर सभामा हामी कूल ३९ कार्यपालिका सदस्यहरु मध्ये बहुमत हिस्सा २६ जना तथा ९२ जना नगर सभा सदस्यमध्ये ६६ जना उपस्थित हुन नसक्ने व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.