राष्ट्रिय

आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य : विवेकशील साझा पार्टी
-न्युजभित्तो

 काठमाडौं : विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति जनाएका छन् । जातकै आधारमा कोठा दिन अस्वीकार गरेर जातीय विभेद गरेको आरोप लागेकी घरबेटी सरस्वती...

गृह जिल्लामा कर्णालीका मुख्यमन्त्री शाहीलाई कालो झण्डा
-न्युजभित्तो

सुर्खेत : कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृहजिल्ला कालिकोटमा कालोझण्डा देखाएर विरोध गरिएको छ । आज स्थानीयतहको बजेट कार्यकक्रममा सहभागी हुनका लागि कालिकोट पुगेका शाहीमाथि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाएर विरोध गरेका हुन् । शाहीसँगै भूमी,...

राष्ट्रपति र प्रधानमन्त्रीबाट देशलाई संकटतर्फ धकेल्ने कार्य भयो : देउवा
-न्युजभित्तो

काठमाडौं : नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकाे कारण संविधान संकटमा गरेकाे बताए ।  बिहीबार सम्पादकसँगकाे अन्तक्रिर्यामा उनले भने, ‘दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्ने खाेज्ने काम भएकाे छ । यसले मुलुकलाई संकटमा धकेल्न...

विमानस्थल सुरक्षा चुस्त बनाउने
-न्युजभित्तो

बझाङ : विमानस्थलको सुरक्षालाई नै चुनौती हुने गरी भएका मानवीय गतिविधिमा देवल विमानस्थलले रोक लगाउने निर्णय गरेको छ । विमानस्थल सुरक्षा समितिको बैठकले नयाँ सुरक्षा योजना ल्याउने विमानस्थलका बरिष्ठ अधिकृत तथा विमानस्थल सुरक्षा समिती अध्यक्ष भानुभक्त आचार्यले बताउनुभयो ।...

व्यास नगरपालिकाको नीति तथा कार्यक्रम : स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा
-न्युजभित्तो

तनहुँ,: तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज आयोजित नगरपालिकाको ३५औँ नगरसभामा उपप्रमुख मीरा जोशीले आव २०७८र७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो...

डोटीमा असार २० सम्म निषेधाज्ञा
-न्युजभित्तो

तनहुँ : जिल्लामा कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखबाट शुरु गरिएको निषेधाज्ञाको अवधि यही असार २० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी सुनिल...

ललितपुर महानगरका बहुमत कार्यपालिका र नगर सभा सदस्यद्वारा बजेट कार्यक्रम बहिस्कार
-न्युजभित्तो

reकाठमाडौं ; ललितपुर महानगरपालिकाको बजेट कार्यक्रममा विवाद देखिएको छ । आफूहरुसँग छलफल नै नगरी बजेट ल्याउन लागेको भन्दै कार्यपालिका तथा नगर सभा सदस्यहरु आपत्ति जनाएका छन् । उनीहरुले विज्ञप्ति जारी गर्दै बहुमत कार्यपालिका तथा नगर सभा सदस्य नगरसभामा सहभागी...

सुनको भाउ थप २०० रुपैयाँले घट्यो
-न्युजभित्तो

काठमाडौं : बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९० हजार ५०० रुपैयाँ कायम भएको हो । बुधबार प्रतितोला ३०० रुपैयाँले घट्दै सुन ९० हजार...

कीर्तिमानी गोलकर्ता रोनाल्डो गोल्डेन बुटको होडमा पनि अघि
-न्युजभित्तो

 काठमाडौं : युरोकप २०२० मा समूह चरणका खेलहरु सकिएका छन् । नकआउट चरणमा पुग्ने सबै १६ टिमको टुङ्गो लाग्नेछ । अब शनिबारदेखि अन्तिम १६ का खेलहरु हुनेछ । समूह चरणमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सर्वाधिक ५ गोल गरे ।...

सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर फेरि गयो बालकको ज्यान
-न्युजभित्तो

जनकपुरधाम : इँटा उद्योगका लागि माटो निकाल्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको घटना सेलाउन नपाउँदै सर्लाहीमा पुनः एक बालकको खाल्डोमै जमेको पानीमा डुबेर मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा काभ्रे जिल्ला निवासी देवराज योञ्जनका ६...