राष्ट्रिय

लुम्बिनी प्रदेशका चार सांसदको मुद्दा अब पूर्ण इजलासमा
-न्युजभित्तो

काठमाडौं,७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब पूर्ण इजलासमा पठाइने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले लुम्बिनी प्रदेशसभा सांसदहरुको रिटको छिनोफानो पूर्ण इजलासबाट...

बालिका हत्याको अभियोगमा सप्तरीबाट दुई जना पक्राउ
-न्युजभित्तो

 सप्तरी, ७ असार । गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र...

जिल्लाका बिभिन्न अस्पतालमा सात जना कोरोना संक्रमितको मृत्यु
-न्युजभित्तो

 चितवन,७ असार । जिल्लाको बिभिन्न अस्पतालमा उपचाररत सात जना कोरोना सङ्क्रमितिको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा चार जना र मकवानपुर, नवलपरासी र लम्जुङका एक–एक जना रहेका छन् । कार्यालयका अनुसार यहाँको भरतपुर अस्पतालमा दुई जना, चितवन...

बाघको आक्रमणबाट महिलाको मृत्यु
-न्युजभित्तो

चितवन, ७ असार ।  पूर्वी चितवनको रत्ननगर नगरपालिकामा वाघको आक्रमणबाट आज दिउँसो एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ५ मगरटोल निवासी ३० वर्षिया गिता अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अधिकारी स्थानिय...

६४ जिल्लामा फैलियो अमेरिकी फौजी किराको प्रकोप
-न्युजभित्तो

 काठमाडौं, ७ असार । देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतंकविरुद्ध लड्न प्रशस्त सूचना...

असारको पहिलो साता सुनको भाउ तोलामा २८ सयले घट्यो
-न्युजभित्तो

काठमाडौं,७ असार । असारको पहिलो साता सुनको भाउ तोलामा दुई हजार आठ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन असार १ गते ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ असार ७ गते ९० हजार चार...

सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा आज मूल समारोह समितिको आयोजनामा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन...

खतिवडालाई कोस्टारिकाका लागि समेत जिम्मेवारी
-न्युजभित्तो

काठमाडौं,७ असार । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडालाई कोस्टारिकाका लागि समेत गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम कोस्टारिकाको समेत जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव...

कोरोनाका कारण एक शिक्षकको निधन
-न्युजभित्तो

चितवन,७ असार । जिल्लामा कोरोना संक्रमणका कारण एक जना शिक्षकको मृत्यु भएको छ । चितवन माध्यामिक विद्यालयमा अध्यापनरत ५६ वर्षिय रामजी अधिकारीको कोरोनाका कारण मृत्यु भएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ४ बस्ने अधिकारीलाई यही असार ३ गते कोरोना...

मेलम्चीमा करेण्ट लागेर एक युवकको निधन
-न्युजभित्तो

सिन्धुपाल्चोक, ७ असार । मेलम्चीमा करेण्ट लागेर एक युवकको ज्यान गएको छ । मेलम्ची नगरपालिका–१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढाल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म दुलालको आज बिहान मृत्यु भएको हो । सोही घटनामा...