सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कार्यकर्ताको भावना अनुसार सभापतिको उम्मेदवार बनेको हुँः कैलाश कोइराला (भिडियो सहित)


  •    न्युजभित्तो/११ असार २०७८, शुक्रबार १२:२७ 
  • चितवन, ११ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा नोपली काँग्रेसनका नेता कार्यकर्ताहरुलाई चुनावी माहोलले तानेको छ । चोक चौराहामा चुनावकै चर्चा हुने गरेको छ ।

    कसको नेतृत्वमा पार्टी अघि बढाउने हो भन्ने बिषयमा कार्यकर्ताबीच छलफल चलिरहेको रहेको देखिन्छ भने आफु कसरी नेतृत्वमा पुग्ने भन्ने बिषमा नेताहरुको दौड धुप देखिन्छ । चितवन जिल्लाको अधिवेशनको मिति नजिकिदैं जाँदा काँग्रेस चितवनमा पनि चुनावी रौनक छाएको छ । यसै क्रममा नेपाली काँग्रेस चितवनको नेतृत्वको दौडमा काँग्रेस चितवनका उपसभापति कैलाश कोईराला पनि रहनु भएको छ । लामो समय नेविसंघको राजनीतिबाट आउनु भएका कोईराला आफु कार्यकर्ताको भावना अनुसारनै नेतृत्वमा आउन चाहेको बताउनुहुन्छ ।

    आफु नेतृत्वमा आएमा पाँच वर्ष कुनै पनि लाभवको पदमा नबस्ने र स्थानीयदेखि संघीय निर्वाचनमा पनि पदको दावी पेश नगर्ने उहाँ बतताउनुहुन्छ । पारिवारिक पृष्ठभूमि भएको परिवारमा हुर्कनु भएका कोईराला पार्टी सभापतिमा निर्वाचित भएमा युवा तथा पुराना नेताहलाई साथमा लिएर हिड्ने बताउनुहुन्छ । सुनौं उम्मेदवारीबारे उहाँको धारणा उहाँकै आवाजमा …..

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.