राष्ट्रिय

मनाङ जोड्ने सुरुङमार्ग सम्भाव्यता अध्ययन गरिने
-न्युजभित्तो

कास्की, ८ असार । कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाको मद्क्यु (सिक्लेसको माथिल्लो भाग) देखि मनाङ जिल्लाको पिसाङ जोड्ने सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन शुरु गर्ने भएको छ । ‘पर्यटन, कृषि, जलस्रोत, वन र पूर्वाधार, समन्यायिक समृद्धि मादीको मूल आधार’ को दीर्घकालीन...

दुई महिनादेखि स्थगित जिप्रकाका सेवा सञ्चालन
-न्युजभित्तो

कञ्चनपुर, ८ असार। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका दुई महिनादेखि स्थगन गरिएका कार्यालयका कामकाज आजदेखि सञ्चालन भएका छन् । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञापछि कार्यालयबाट प्रवाह हुने सेवाहरु स्थगन भएका थिए । बारअनुसार स्थानीय तहका सेवाग्राहीलाई कार्यालयबाट सेवा प्रवाह गर्ने...

आजको मौषम पूर्बानुमानः पहिरो र गेग्रान बहाब बर्षाको सम्भावना
-न्युजभित्तो

काठमााडौ ८ असार । मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरुमा हल्का र मध्यम वर्षाका साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले भारी वर्षको सम्भावना रहेका उक्त प्रदेशहरुको...

कोरोना सङ्क्रमणमा खटिनेलाई कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार
-न्युजभित्तो

कास्कीःगण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि अग्रङ्ंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूलाई “कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार” को व्यवस्था गरिने भएको छ । प्रदेशमा कोरोनाको रोकथाम एवं नियन्त्रणलाई प्राथमिकतामा राख्दै आवश्यक स्रोत र साधन सुनिश्चित गरिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली...

चितवनमा वार्षिक २६ किलो सुन बेच्नेले मर्सिडिज कारमा गएर बुझ्छन् सामाजिक सुरक्षा भत्ता
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ८ असार । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन्...

काँग्रेस चितवनले बिबादित वडा वाहेक अन्य वडाको सदस्यता गर्यो अनुमोदन
-न्युजभित्तो

चितवनः नेपाली काँग्रेस चितवनले बिबादित जिल्ला बाहेकका जिल्लाको क्रियाशिल सदस्यता अनुमोदन गरेको छ । आज बसेको जिल्ला समितिको बैठकले बिबाद देखिएका केही वडा वाहेक अन्य वडाहरुको सदस्यता अनुमोदन गरेको हो । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बिबिाद...

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौँ, ७ असार । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३१३० जना...

स्वास्थ्यचौकी गैरीगञ्जलाई सहयोग रकम हस्तान्तरण
-न्युजभित्तो

खेमराज ढकाल चितवन,७ असार । कोभिड १९ ले बिश्वनै आक्रान्त बनेको बेला स्वास्थ्य सामग्री खरिदका लागि भरतपुर स्वास्थ्य चौकी गौरीगञ्जलाई सहयोग रकम प्राप्त भएको छ । हेफर ईन्टरनेशनल नेपालले गरेको सहयोग रकम सहकारी संस्थाले संस्था रहेको स्थानका स्थानिय निकाय...

पोखरीमा डुबेर बालकको मृत्यु
-न्युजभित्तो

झिमरुक, ७ असार । प्युठानमा पोखरीमा डुबेर एक बालकको मृत्युु भएको छ । मृत्यु हुनेमा जिल्लाको झिमरुक गाउँपालिका–६ तोरवाङका बसन्त केसीका दुई वर्षीय छोरा यमन केसी रहेको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीमा आज बिहान डुबेर अचेत हुनुभएका बालक...

निषेधाज्ञासँगै होटल व्यवसाय बन्द हुँदा सौराहाका हात्ती पाल्न कठिन
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ७ असार । निषेधाज्ञासँगै होटल व्यवसाय बन्द हुँदा हात्ती पाल्न कठिन हुन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा घुमाउनका लागि पालिएका हात्ती पर्यटक नआएपछि पाल्न मुस्किल भएको हो । कोभिड—१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका...