राष्ट्रिय
राजविराज, १९ असार । विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ । आज बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार...
काभ्रे,१९ असार । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ स्थित माम्दी खोलामा बाढी आएपछि सो क्षेत्र भएर सञ्चालन भएको बिपी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण खोलाको माथिबाट लेदोसहितको बाढी आएर सडकमा थुप्रेपछि राजमार्ग अवरुद्ध भएको हो । राति १÷२...
काठमाडौं,१९ असार । विश्व नम्बर वान टिम बेल्जियमलाई पराजित गर्दै इटली युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वाटरफाइनलमा इटलीले बेल्जियमलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । जर्मनीको म्युनिकमा भएको खेलमा इटलीका...
चितवन,१९ असार। निरन्तरको वर्षातसंगै झरेको पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएसंगै आज बिहान ९ः १० वजे बाट एक तर्फी सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार चारकिलो,...
गोरखा,१९ असार । गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र...
भादगाउँ, १९ असार । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित गणेश माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत अनामिका छुंकाको नेपाल बैंकमा रहेको खातामा चार हजार बढी रकम जम्मा भइसकेको छ । त्यस्तै देवी माध्यमिक विद्यालयलमा कक्षा १० मा अध्ययनरत सुनीता झाङ्गजुको पनि सोही...
काठमाडौँ, १९ असार । टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति, कार्यक्रम तथा वजेट पारित गरेको छ । टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८÷०७९ का लागि प्रस्तुत गरेको रु एक अर्ब ८९ करोड ९४ लाख ७६...
चितवन, १९ असार । पूर्वी चितवनमा आज बिहान एक जनाको शव फेला परेको छ । अन्दाजी ४५ वर्षको पुरुष व्यक्ति आज बिहान मृत अबस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक इन्द्र वहादुर रानाका अनुसार...
काठमाडौं,१९ असार । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका...
काठमाडौँ, १९ असार । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...











