राष्ट्रिय

अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न
-न्युजभित्तो

जनकपुरधाम, १९ असार  । अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ । ढलमा पानी निकास अवरूद्ध हुँदा भानु, कदम , रामानन्द चोक, सरकारी...

दुई वर्ष मुनिका बच्चा छाडेर बिदेश जान अनुमति नदिइने
-न्युजभित्तो

चितवनः रत्ननगर नगरपालिकाको नवौं नगर सभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा महत्वपूर्ण प्रस्ताब पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते सौराहामा उद्घाटन गरिएको नगर सभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण...

नारायणगढ–मुग्लिन सडकमा तीन दिन देखि पहिरै पहिरा
-न्युजभित्तो

चितवनः निरन्तरको वर्षा सगैं पहिरी खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिन देखि अबरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकीएको भए पनि अन्य समय पहिरोले सडक अबरुद्ध रहेको हो । डिभिजन सडक कार्यालय चितवनका सूचना...

२२२९ संक्रमित थपिए, ३४ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, १८ असार । शुक्रबार थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यस दिन कुल १० हजार ५९६ जनाको नमूना परीक्षण गरिएको थियो। ६ हजार ५...

तीजगीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा
-न्युजभित्तो

काठमाडौँ, १८ असार । बाल कलाकार कमला घिमिरे र खेम सेञ्चुरीको स्वरमा रहेको तीजगीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा आएको छ । गीतलाई शुभारम्भ डिजिटल म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा शब्द सङ्कलन नेत्र अर्याल र सङ्गीत सेञ्चुरीको...

चितवन जिल्लामा ७६ कोरोना सङ्क्रमित थपिए
-न्युजभित्तो

 चितवन,१८ असार । जिल्लामा पछिल्ला चौबिस घण्टामा ७६ जनाको कोरोना सङ्क्रमित थपिएका छन् । थपिनेमा ४२ जना पिसिआर बिधिबाट र ३४ जना एण्टिजिन प्रबिधिबाट पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १ हजार २ सय २०...

अवरुद्ध कर्णाली करिडोर खुला
-न्युजभित्तो

मान्म, १८ असार । कर्णाली करिडोरअन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा आएको सुक्खा पहिरो पन्छाएपछि अवरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ । निकै ठूलो सुक्खा पहिरो आएका कारणले कर्णाली करिडोरको राजमार्ग अवरुद्ध भएको थियो । कर्णाली करिडोरमा आएको सुक्खा पहिरो...

देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन एमालेको निर्देशन
-न्युजभित्तो

काठमाडौँ, १८ असार । नेकपा एमालेले आफ्ना २३ निवर्तमान सांसदलाई सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ। बालुवाटारमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले देउवाका पक्षमा हस्ताक्षर गरेका एमाले सांसदलाई २ दिनभित्र हस्ताक्षरको...

नेपाल कम्युनिष्ट पार्टीले चार महिने अभियान सञ्चालन गर्ने
-न्युजभित्तो

 चितवन,१८ असार । नेपाल कम्युनिष्ट पार्टी चितवनले जिल्लामा चार महिने अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको २१ औं जिल्ला बैठकले वर्तमान सरकार र स्थानिय तहका बिषयमा भण्डाफोर गर्दै चार महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । आज नारायणगढमा...

बाढीपहिरो र डुबानमा परी हालसम्म ३४ जनाको मृत्यु, २४ जना बेपत्ता
-न्युजभित्तो

काठमाडौँ, १८ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार बिहानसम्म ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १९ जना पुरुष, ९ जना महिला, ३ जना बालक र...