राष्ट्रिय

एमाले महाधिवेशन आयोजक कमिटी भंग, केन्द्रीय कमिटी क्रियाशील, स्थायी कमिटीमा आठ नेता थपिए
-न्युजभित्तो

काठमाडौं, १६ असार । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् । बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार...

चितवनमा भिडभाड हुने सरकारी कार्यालय बार अनुसार खुल्ने, अटो र ट्याक्सीमा जोर बिजोर
-न्युजभित्तो

चितवन, १६ असार । चितवनमा पर्सिदेखि सबै सरकारी कार्यालयमा सेवा प्रवाह हुने भएको छ । चितवनमा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै प्रशासनले यस्तो निर्णय गरेको हो । जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्यरुपमा पालना गर्ने सुनिश्चितता गरी सेवा प्रवाह गर्न निर्देशन दिइएको प्रशासनले...

चितवनमा कारागारभित्रै काेराेनाबाट थुनुवाकाे मृत्यु भएपछि उच्च सतर्कता
-न्युजभित्तो

चितवन, १६ असार । कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको हो । कारागार...

गल्ती महसुस भएको छ, आइन्दा यस्तो गर्दिनँ : शिक्षामन्त्री श्रेष्ठ
-न्युजभित्तो

काठमाडौं, १६ असार । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको बताएका छन् । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका श्रेष्ठलाई आयोगले आयोगको कार्यालयमा बोलाएर स्पष्टीकरण मागेको थियो । आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको...

संसद् दिवस : संसद्लाई जीवन्त र जनमुखी बनाउन जोड
-न्युजभित्तो

काठमाडौँ, १६ असार । कोभिड–१९ संक्रमण र अस्थिर राजनीतिक कारण यस वर्ष पनि संसद् दिवस विज्ञप्तिमार्फत नै स्मरण गरिएको छ । नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनपछि २०१६ असार १६ गते संसद्को पहिलो बैठक मध्यरातमा प्रारम्भ भएको थियो । उक्त ऐतिहासिक...

संवैधानिक इजलासमा सरकारी वकिलको बहस जारी
-न्युजभित्तो

काठमाडौं, १६ असार । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सरकारी वकिलको बहस आज पनि जारी छ । बुधवार सरकार पक्षबाट सह–न्यायाधिवक्ता गोपाल प्रसाद रिजालले बहस शुरु गरेका छन् । उनलाई १५ मिनेट समय दिइएको छ । बुधवार ५५...

पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध
-न्युजभित्तो

मकवानपुर, १६ असार । आज बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि सो सडकखण्ड अवरुद्ध बनेको हो । सडक अवरुद्धका कारण भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा...

मेचीनगरमा मेचे ‘पहिलो जाति’ घोषणा, राजवंशी र धिमाललाई अमान्य
-न्युजभित्तो

झापा, १६ असार । मेचीनगर नगरपालिकाले नगरसभाबाट मेचे समुदायलाई ‘पहिलो जाति’ घोषणा गरेकोप्रति धिमाल र राजवंशी समुदायले आपत्ति जनाएका छन् । धिमाल र राजवंशी समुदायले कुनै खोज र अनुसन्धान नगरी मेचीनगर नगरपालिकाले मेचे समुदायलाई प्रथम जाति घोषणा गरेको आरोप...

एकसय ७१ देशमा नेपालको बाह्य सम्बन्ध विस्तार
-न्युजभित्तो

काठमाडौँ, १६ असार । नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको बाह्य सम्बन्ध १७१ राष्ट्रमा विस्तार भएको छ । दौंत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमतिपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र...

‘महामारी अन्त्य हुन समय लाग्छ, सबैलाई खोप सुनिश्चित गर्न विश्वव्यापी पहल आवश्यक’
-न्युजभित्तो

विष्णु नेपाल  काठमाडौं, १६ असार ।“रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी० का महासचिवमा अब ‘कुशल, अतियोग्य, क्षमतवान् तथा नयाँ गतिशीलता प्रदान गर्ने’ जगन्नाथ चापागाईँले नेतृत्व सम्हाल्नुहुने छ ।” आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वोच्च परोपकारी संस्थाका रुपमा परिचित आइएफआरसीका तत्कालीन महासचिव...