राष्ट्रिय

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाटै थुनुवा फरार
-न्युजभित्तो

लहान, २६ असार । इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ः०० बजेतिर हिरासतको ग्रिल काटेर...

उच्च गतिको इन्टरनेट एफटिटिएच सेवा वितरण
-न्युजभित्तो

डोटी, २५ असार । पछिल्लो समय जिल्लामा इन्टरनेटको माग बढेसँगै जोरायल गाउँपालिका–२ बुडर बजार तथा यहाँ रहेका सरकारी कार्यालयमा नेपाल टेलिकमले उच्च गतिको ताररहित इन्टरनेट सेवा एफटिटिएच सेवा वितरण गर्न थालेको छ । नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन...

बन्दीपुरको बजेट पारित, उत्कृष्ट सात कर्मचारी पुरस्कृत
-न्युजभित्तो

दमौली, २६ असार । तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु ५१ करोड ३४ लाख एक हजार ५०० को बजेट पारित गरेको छ । नवौँ गाउँसभाले आगामी वर्षका लागि प्रस्तुत बजेट पारित गरेको हो । यही...

के मेस्सीले अर्जेन्टिनाको २८ वर्षे उपाधि खडेरी तोड्लान ?
-न्युजभित्तो

काठमाडौं,२६ असार । विश्वकै सबैभन्दा पूरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७ औं संस्करणको उपाधिका लागि ल्याटिन अमेरिकन दुई पावर हाउस ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । ब्राजिलमै भइरहेको यस प्रतियोगिताको फाइनलमा उत्रिदा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीका लागि पहिलो मुख्य प्रतियोगिताको उपाधि...

घरघरबाट फोहोर किन्दै घोराही उपमहानगर
-न्युजभित्तो

देउखुरी,२६ असार । घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर खरिद गर्न थालेको छ । बोटल र गुटखाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन् । गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा पुयाइएको छ भने नगल्ने फोहोरलाई खरिद...

चार घण्टापछि पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा
-न्युजभित्तो

दमौली, २६ असार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा आज बिहान ४ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । पहिरोसँगै राजमार्गको बीचमा ठूलो ढुङ्गा समेत खसेको छ । पहिरो...

कार सजावट र किनवेचको व्यवसायबाट विदेशमाभन्दा स्वदेशमा मनग्य आम्दानी गर्दै चापागाई
-न्युजभित्तो

चितवन,२६ असार । पन्ध्र वर्षभन्दा बढी समय रोजगारीका लागि विभिन्न देशमा बिताउनु भएका ज्ञानेन्द्र चापागाई क्षेत्री अहिले भरतपुरमा आफ्नै व्यवसायमा रमाउनुभएको छ । भरतपुरमा कार सजावट र किनबेचको व्यवसाय गर्नुभएका उहाँ विदेशकोभन्दा यहाँको कमाईमा सन्तुष्ट हुनुहुन्छ । भरतपुर महानगरपालिका वडा...

देवघाटमा अज्ञात रोगले ५३ बाख्रा मरे
-न्युजभित्तो

चितवनः देवघाटको एक व्यवसायिक बाख्रा फर्मका ५३ वटा बाख्रा अज्ञात रोगले मरेका छन् । गत फागुनदेखि हालसम्म निरन्तर रुपमा बाख्रा मरेका हुन् । पछिल्ला दिनहरुमा यो संख्या बढ्दो रहेको छ ।   देवघाट गाउँपालिका वडा नं. ५ कालिमाटीमा रहेको बुद्धिप्रसाद भट्टराईको...

रत्ननगरका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
-न्युजभित्तो

रत्ननगर, २५ आसर । रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आधुनिक उपकरण वितरण गरेको छ । कृषि उत्पादन बढाउन र लागत मुल्य कम गर्न सो नगरपालिकाले सहकारी तथा कृषि समुह मार्फत किसानहरुलाई ट्याक्टर लगायत अन्य आधुनिक कृषि उपकरण वितरण...

२४ घण्टामा २२३९ जना संक्रमित थपिए, १३१६ जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं,२५ असार । पछिल्लो २४ घण्टामा २, २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको...