राष्ट्रिय

एमाले बिबाद अन्त्य भयोः नेता नेम्वाङ
-न्युजभित्तो

काठमाडौंः नेकपा एमालेका नेता तथा कार्यदलका सदस्य सुवास नेम्वाङले नेकपा एमालेमा देखिएको विवादको अन्त्य भएको बताउनुभएको छ । “हामीबीच सहमति भइसकेको छ,” उहाँले भन्नुभयो “अब हस्ताक्षर गर्दैछौँ ।” उहाँका अनुसार आजै स्थायी कमिटीको बैठक राख्न कार्यदलले सुझाव दिएको छ । कार्यदलमा...

एन्जल डि मारियाको निर्णयक गोलले कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई
-न्युजभित्तो

काठमाडौं: ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आज बिहान भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो । अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा...

नेचर गाईडको माग कोभिड खोप
-न्युजभित्तो

चितवनः नेचर गाईड एसोशियसन रत्ननगरले कोरोना सङ्क्रमण बिरुद्धको खोप आँफुहरुलाई पनि उपलव्ध गराउन माग गरेको छ । एसोशियसनले आज पत्रकार सम्मेलनको आयोजना गरि सफारी पर्यटन सञ्चालन र पर्यटन सुचारु गर्नका लागि पनि आँफुहरुलाई कोरोना बिरुद्धको खोप दिन आबश्यक रहेको...

भरतपुरले मोड लिएको ती दिन !
-न्युजभित्तो

चितवन,२६ असार । उ बेलाको भरतपुर कस्तो थियो ? त्यो बेला स्थानीय तहले कसरी काम गर्थे ? बेलाबखत यी प्रश्नहरु उब्जिन्छन् । साविकका भरतपुर र नारायणगढ गाउँ पञ्चायत मिलाएर २०३५ सालमा भरतपुर नगर पञ्चायत बन्यो । बहुदल आएपछि २०४८...

विकास मात्र भन्दा पनि वातावरणमैत्री विकासमा महानगर अग्रसर छ : रेनु दाहाल
-न्युजभित्तो

चितवन,२६ असार । चितवनमा माओवादी विद्रोहमा ज्यान गुमाएकी शहिद शारदा श्रेष्ठ (ऋतृ)को स्मृतिमा तीन किलोमिटर सडकलाई शहिद शारदा ऋतु मार्ग नामाकरण गरिएको छ ।जनयुद्धको क्रममा ज्यान गुमाएकी कलाकार ऋतृको गाँउको सडकमा पहिलो चरणमा ६ सय मिटर पक्की पिच निर्माण...

बुद्धनगर क्षेत्रको वाग्मती सफाइ, थापाथली किनारमा वृक्षरोपण
-न्युजभित्तो

काठमाडौँ, २६ असार । काठमाडौँ महानगरपालिका–११ स्थित बुद्धनगर क्षेत्रको नदी किनारमा वाग्मती सफाइ महाअभियानको ४२६औँ हप्ताको सफाइ गरिएको छ । सफाइसँगै अभियानकर्मी नारायणकुमार श्रेष्ठको जन्मोत्सवका अवसरमा सोही वडाको थापाथली क्षेत्रमा वृक्षरोपण पनि गरिएको थियो । आँप, कपुर, एभोकाडो, समी...

‘कोरोनाको तेस्रो लहरको जोखिमको आकलन गरेर पूर्वतयारी थालिएको छ’
-न्युजभित्तो

वाग्मती, २६ असार । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिमको आङ्कलन गरेर पूर्वतयारी थालिएको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुतीकरण गर्दै उहाँले कोरोनाको तेस्रो चरणमा बालबालिका बढी प्रभावित हुन सक्ने चर्चा भएअनुरुप...

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध
-न्युजभित्तो

पर्वत, २६ असार । निर्माणाधीन मध्यपहाडी लोकमार्ग पटकपटक अवरुद्ध हुँदा यात्रु सास्ती खेप्न बाध्य भएका छन् । यही असारको शुरुमै मनसुन भित्रिएकाले दैनिकजसो सडकमा खसेका पहिराले निर्माण कम्पनी मात्रै नभएर स्थानीयवासी, यात्रुलगायत सबैले सास्ती खेप्नु परिरहेको छ । सडकको पर्वत...

चीनको सीमावर्ती क्षेत्रका समुदाय नेपाली बजारमा निर्भर हुँदै
-न्युजभित्तो

फुङ्लिङ, २६ असार । तीन वर्ष अगाडि चीनको सीमावर्ती क्षेत्रमा नेपाली सामग्री पाउन मुस्किल हुन्थ्यो । चीनका सामग्री मात्र पाइने गदथ्र्यो तर आजभोलि ती क्षेत्रमा चिनीयाँ सामग्री पाउन छोडेको छ । ताप्लेजुङको उत्तरी क्षेत्र फक्ताङलुङ–७ गाउँपालिकाको ओलाङचुङ्गोला, याङमा, घुन्सा क्षेत्रहरुमा...

चितवनमा बढ्दै छन् पोष्ट कोभिडका बिरामी
-न्युजभित्तो

चितवन, २६ असार । कोभिड–१९ सङक्रमितको सङ्ख्या केही न्यून भए पनि पोष्ट कोभिडका बिरामी भने बढ्दै गएका छन् । कोभिड निको भएपछि पोष्ट कोभिडको समस्या आएको हो । एकिन तथ्याङ्क नभए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार पोष्ट कोभिडका बिरामी बढ्दो...