राष्ट्रिय
काठमाडौँ, १५ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताएका छन्। उनले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहींकतै नचुक्न...
चितवन,१५ साउन । नारायणगढ पुलचोकमा रहेको शुभकामना इलेक्ट्रोनिक्सले छुट पछिको सजिलो किस्तावन्दी सेवा सुरु गर्ने भएको छ । सहकारीसँग सहकार्य गर्दै पहिलो चरणमा लुगा धुने (वासिङ मेसीन) लाई सेयर सदस्यको घरमै डेलिभरी दिन लागेको हो । भरतपुर–३ नारायणगढको चन्द्रदर्शन...
कञ्चनपुर, १५ साउन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्र तारापुरबाट झण्डै दुई दशक अघि विस्थापनमा परेका दृष्टिविहीन ४५ वर्षीय शेरबहादुर कुँवर कृष्णपुर नगरपालिका–२ वाणीको बन्दा नदीको छेउमा बस्दै आउनुभएको छ । निकुञ्जले सशस्त्र द्वन्द्वका बेला सुरक्षा फौज परिचालन गरी विस्तारित...
नयाँ दिल्ली, १५ साउन । भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा...
काठमाडौँ, १५ साउन । टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । टोखा नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरपालिकाका प्रतिनिधिले केरुङमा हालै आयोजित कार्यक्रममा अक्सिजन कन्सन्टेटर, अक्सिजन सिलिण्डर, थर्ममिटर, सेनिटाइजर, एन्टिजन...
काठमाडौं,१५ साउन । पूर्वमाओवादी नेताहरुले आफूमाथिको कारवाहीलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई स्थगित भएको छ । शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिए पनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थागित गरिएको सर्वोच्च अदालतले जनाएको...
चितवन, १५ साउन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पदभार ग्रहण अघि गृहजिल्ला चितवन आउनुभएका उहाँले आज पत्रकारसँगको कुराकानीमा संविधान बाहिर गएर कुनै पनि काम...
वाग्मती, १५ साउन । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पुष्टि भएको छ । कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण...
काठमाडौं, १५ साउन । मुलुकमा कोरोना संक्रमण दर बढ्न थालेपछि नियन्त्रणका उपायबारे छलफल गर्न (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दै छ । अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । सचिवालयका अनुसार देशमा कोरोना...
चितवन, १५ साउन । जिल्लामा कोभिड– १९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय सङ्क्रमित छन् । गत असार १३ गते १ हजार १४ मा झरेको सङ्क्रमित यही...














