राष्ट्रिय

विद्युत् सर्ट हुँदा घर जलेर लाखौँकोे क्षति
-न्युजभित्तो

मान्म, २० साउन । कालीकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मङ्गलबार अपराह्न ४ः०० बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो । विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि...

द ग्रिनपार्क रेष्टुराँ एण्ड बारले चुरोट र पानी बिक्रीको निश्चित् रकम समाजसेवामा
-न्युजभित्तो

चितवन,२० साउन । जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजिकैको द ग्रिनपार्क रेष्टुराँ एण्ड बारले चुरोट र पानी बिक्रीको निश्चित् रकम समाजसेवामा खर्च गर्ने गरेको छ । रेष्टुरराँले चुरोटको प्रति खिल्ली रु दुई र पानीको प्रतिबोत्तल रु तीन समाजसेवामा खर्च...

प्रहरी प्रधान कार्यालयको प्रस्ताबः प्रहरीलाई पनि निजामती क्षेत्रजस्तै सुविधा देउ
-न्युजभित्तो

काठमाडौं, २० साउन । नेपाल प्रहरीलाई पनि निजामती क्षेत्रजस्तै सुविधाको प्रस्ताव प्रहरी प्रधान कार्यालयले गरेको छ । यसका लागि विभिन्न तीन तहमा बढुवा र अन्य सेवा सुविधा बढाउन माग गरिएको हो । नेपाल प्रहरीले माग गरेको सुविधा नेपाली सेना र...

कैलालीमा सशस्त्र प्रहरी जवान कार्यालय परिसरभित्र मृत फेला
-न्युजभित्तो

धनगढी,२० साउन । कैलालीमा एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमा मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय हरिशकुमार शाही मृत अवस्थामा...

भूकम्पबाट प्रभावित ३७५ विद्यालय भवनको पुनर्निर्माण
-न्युजभित्तो

वाग्मती, २० साउन । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट मकवानपुर जिल्लामा क्षति पुगेका कूल ४०९ सामुदायिक विद्यालयमध्ये हालसम्म कूल ३७५ वटा विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गतको...

साउन २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा लगाइने
-न्युजभित्तो

काठमाडौँ, २० साउन । सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी...

तीन हजार शरणार्थीलाई कोरोनाविरुद्धको खोप
-न्युजभित्तो

दमक, २० साउन । झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दैआएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । स्थानीय स्वास्थ्य शाखामार्फत दुई शिविरका १८ वर्ष माथिका करीब तीन हजार शरणार्थीलाई जोन्सन खोप दिइएको हो...

काँग्रेस शीर्ष नेताको बैठक आज बस्ने
-न्युजभित्तो

काठमाडौं, २० साउन । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज दिउँसो बस्दैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निवासको निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ । बैठकमा पार्टी सभापति देउवा,...

माधब समुहको निर्णय आउन ढिला हुँदा सरकारले पूर्णता पाउन सकेनः नेता थापा
-न्युजभित्तो

चितवनः चितवनः नेपाली काँग्रेसका नेता गगन कुमार थापाले दार्चुलामा भएका घटनाको बिषयमा अगाढी वढ्न सरकारलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले नागरिकको जिवन रक्षा सरकारको मुख्य दायीत्व रहेको भन्दै यस विषयमा सबै...

अदालतबाट उल्टिने डरले भूमि सम्बन्धी आयोग नै खारेज
-न्युजभित्तो

काठमाडौं, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगका सबै संरचना खारेज गरेको छ । सोमबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले आयोगका सबै संरचना खारेज गर्ने निर्णय गरेको हो । केन्द्रीय भूमि आयोग र ७७ जिल्लाकै भूमि समस्या समाधान आयोग...