राष्ट्रिय

महाकाली घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग
-न्युजभित्तो

काठमाडौं, २० साउन । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा स्पष्ट पार्न सरकारसँग आग्रह गर्नुभएको छ । बैठकमा सत्तारुढ नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा ३३ वर्षीय...

ट्राफिक प्रहरीलाई यातायात व्यवस्था विभाग अन्तर्गत राख्न प्रस्ताव
-न्युजभित्तो

काठमाडौं, २० साउन । यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई यातायात व्यवस्था विभाग मातहत राख्न प्रस्ताव गरेको छ । बुधबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा विभागका महानिर्देशक नमराज घिमिरेले सवारीको क्षेत्रमा काम गर्ने निकाय र सडकमा सवारी व्यवस्थापनको काम...

मकवानपुरबाट लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ
-न्युजभित्तो

मकवानपुर,२० साउन । मकवानपुर प्रहरीले ११२५ ट्याब्लेट लागुऔषध नाईट्रोभेटसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ का १९ वर्षीय सुवास गोले र सोही नगरपालिकाका १९ वर्षीय सरोज थिङ रहेका छन् । लागुऔषध छ भन्‍ने विशेष सूचनाका आधारमा प्रहरी...

संसद विघटनमा ओली मात्रै जिम्मेवार होइनन् : नारायणकाजी
-न्युजभित्तो

काठमाडौं,२० साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताएका छन् । उनले एक वा अर्को रुपमा त्यस अगाडिका सरकार र नेताहरु पनि जिम्मेवार रहेको बताए । राष्ट्रियसभाको विशेष...

विश्व क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी
-न्युजभित्तो

काठमाडौँ, २० साउन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका छन्...

आयोग विघटन गर्ने निर्णय सच्चाउन एमालेको माग
-न्युजभित्तो

काठमाडौँ, २० साउन । नेकपा (एमाले)ले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै आयोग विघटन गरी जनताको अपेक्षा र अधिकारमाथि प्रहार गर्ने सरकारको निर्णय अविलम्ब...

चितवनमा पाँच कोरोना सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

चितवन,२० साउन । जिल्लामा कोरोनाका कारण पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार यहाँका बिभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो  । पछिल्लो २४ घण्टामा कोरोनाका कारण पाँच जनाको मृत्यु भए पछि यहाँ कोरोनाका कारण मृत्यु...

भरतपुर अस्पतालमा क्षमता भन्दा बढी कोरोनाका बिरामी
-न्युजभित्तो

चितवन, २० साउन । भरतपुर अस्पतालमा श्यया क्षमताभन्दा बढी कोरोना भाईरस (कोभिड–१९) संक्रमित बिरामी भर्ना भएका छन् । अस्पतालले कोरोनाका लागि ११० श्यया छुट्याएकोमा ११६ जना भर्ना भएका हुन् । अस्पतालका सूचनाअधिकारी लिलाधर पौडेलका अनुसार भर्ना भएका मध्ये तीन भेन्टिलेटरसहित...

डोटीमा भाइरल ज्वरोको बिरामी बढे
-न्युजभित्तो

डोटी,२० साउन । जिल्ला अस्पताल डोटीमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच÷सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो । जिल्ला अस्पतालमा उपचार गराउन...

नक्सालमा आठ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गरिँदै
-न्युजभित्तो

काठमाडौ,२० साउन । कोरोना महामारीबीच काठमाडौँको नक्सालमा रु आठ अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौँ महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौँ’ निर्माण गर्न...