राष्ट्रिय

घट्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार
-न्युजभित्तो

काठमाडौं, १५ भदौ । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य अंकले गिरावट आएको छ । सोमबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ४ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल...

एमालेको मत खोसेर जित्ने कुरा नसोच्न माधव नेपाललाई युवराज ज्ञवालीको चेतावनी
-न्युजभित्तो

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले एमालेको मत खोसेर जित्ने कुरा नसोच्न चेतावनी दिएका छन् । उनले माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी खोलेर गम्भीर गल्ती गरेकोसमेत आरोप लगाए । आज (मंगलबार)नेकपा एमाले कर्णाली प्रदेश...

दशैं अगावै राजनीतिक भूकम्पको खतरा
-न्युजभित्तो

काठमाडौं, १५ भदौ । न देशभित्रको राजनीतिक परिस्थिति सामान्य छ न त दक्षिण एशियाको भूराजनीति सामान्य अवस्थामा छ । देशमा कुनै ठूलै राजनीतिक भूकम्पको संकेत देखिदैछ । २१ भदौसम्म प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई कित्ताकाट गर्न निर्वाचन आयोगले समय...

‘प्रहरी शासक होइन सेवक बन्नुपर्छ ’
-न्युजभित्तो

मोरङ, १५ भदौ ।  प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१ दीक्षित भएका छन् । २०७७ साल मङ्सिरबाट सञ्चालित सय ३८ औँ समूहको सो तालिममा प्रदेश प्रहरी...

पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदीमा जिपलाइन
-न्युजभित्तो

मुग्लिन, १५ भदौ । पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदी माथि जिपलाइन सञ्चालन गरिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने स्थानमा रिभर फन विच रिसोर्ट बुट्टारले जिपलाइन सञ्चालन गर्ने भएको हो । आन्तरिक पर्यटकलाई...

स्वास्थ्य राज्यमन्त्रीको १ महिनाः नियम विपरित विशिष्ट तहका कर्मचारीको जथाभावी सरुवा
-न्युजभित्तो

काठमाडौं, १५ भदौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ मन्त्रालय भित्रिएको एक महिना कटेको छ । मन्त्रालयको कमाण्ड सम्हाल्दैं गर्दा आधा निजी सम्पत्ति राज्यलाई दिने घोषणा गरेर चर्चामा आएका श्रेष्ठले मन्त्रालयका गरेका नियुक्तिहरु विवादित हुँदैं गएका छन् ।...

श्रीलङ्कन एयरको काठमाडौँ सीधा उडान सुरु
-न्युजभित्तो

काठमाडौँ, १५ भदौ ।  श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ– श्रीलङ्का सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाजमा १३२ यात्रु काठमाडौँ...

भरतपुर अस्पतालसहित सात अस्पताललाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गरिंदै
-न्युजभित्तो

काठमाण्डौं, १५ भदौ । सरकारले भरतपुर अस्पताल सहित देशभरका सात वटा अस्पताललाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने भएको छ । चालु आर्थिक वर्ष भित्र देशका विभिन्न सात वटा अस्पतालहरुलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न लागिएको...

कोभिडको अवस्था हेरी विद्यालय खुलाइने
-न्युजभित्तो

सिमकोट, १५ भदौ । जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी)ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ । सोमबार बसेको बैठकले कोभिडको संक्रमण घटदै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न दिने निर्णय...

बाढीले पाइप बगाउँदा पानीको हाहाकार
-न्युजभित्तो

नवलपुर, १५ भदौ । अविरल वर्षापछि आएको बाढी र पहिराले खानेपानीको पाइप बगाउँदा नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ । पहिराका कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले खानेपानीको समस्या...