राष्ट्रिय
काठमाडौं,१५ भदौ । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् । को को हुन्...
रुपन्देही, १५ भदौ । बेपत्ता पीडित परिवारले सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । अन्तरराष्ट्रिय बेपत्ता विरुद्धको दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ताका लागि पुगेका उनीहरुको जाहेरी भने दर्ता हुनसकेन । आफन्त बेपत्ता...
चितवन, १५ भदौ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०÷३५ जनाले मात्रै काम गर्दै...
काठमाडौं,१५ भदौ । कोरोना भाइरस विरुद्धको खोप नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाले सडकमा प्रदर्शन गरेका छन् । वैदेशिक रोजगारीमा जानका लागि तयारी पूरा भइसकेपछि खोप लगाउन नपाएर जान अड्केका युवाले राजधानीमा खोप माग्दै प्रदर्शन गरेका हुन् । उनीहरुले मंगलबार...
काठमाडौं, १५ भदौ । काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ। काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको मंगलवारको बैठकले फोहोर उठाउने...
काठमाडौँ, १५ भदौ । पाँचाँै अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेला यही भदौ १६ देखि काठमाडौँमा हुने भएको छ । महिला उद्यमी महासङ्घको आयोजनामा ‘सहकार्य गरौँ, सफल बनौँ’ भन्ने मूल नाराका साथ आगामी भदौ १६ देखि २१ गतेसम्म उक्त मेला आयोजना...
सिन्धुपाल्चोक, १५ भदौ । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ । मध्यान्ह १२.३० बाट पहिरो पन्छ्याएर सडक सुचारु गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिनुभयो । यसअघि...
गण्डकी, १५ भदौ । वर्षासँगै खोलाले गरेको कटान र माटो खस्ने क्रम बढेपछि कास्कीको पोखरा महानगरपालिका–३२ मालेपाटन र तनहँुको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुलको जग नै भत्कन थालेको छ । गत वर्षदेखि नै जोखिममा परेको सो पुललाई समयमा नै...
काठमाडौंं, १५ भदौ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिएलगत्तै कक्षा १२ को परीक्षा सञ्चालन गर्न तयार रहेको जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति पाएलगत्तै परीक्षा लिने गरी तयारी अवस्थामा रहेको बोर्डका...
काठमाडौँ, १५ भदौ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन आगामी असोजमा हुने भएको छ । केन्द्रीय समितिको भर्चुअल बैठकले ‘शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चिताका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा...
















