राष्ट्रिय
काठमाडौं,१३ असोज । पछिल्लो २४ घण्टामा देशभर एक हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ५४१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार १५७ जनामा...
काठमाडौं,१३ असोज । ‘द भ्वाइस अफ नेपाल(३’ का विजेता किरण गजमेरलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाटै अमेरिका फिर्ता पठाएको छ । गजमेर ११ असोजमा कतार एअरको क्युआर ६५० नम्बरको विमानबाट त्रिभुवन विमानलस्थल ओर्लिएका थिए । उनलाई सोही दिन ‘डिपोर्ट’ गरिएको...
काठमाडौँ,१३ असोज । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर सर्वसाधारणका...
काठमाडौं,१३ असोज। बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा विराटनगर वारियर्सले भैरहवा ग्लाडीयटर्सलाई ९० रनको सामान्य लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७.४ ओभरमा ८९ रनमा अलआउट भयो । विराटनगरका लागि दिल्शन...
काठमाडौँ,१३ असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)मा भैरहवा ग्ल्याडियटर्सलाई विराटनगर वारियर्सले सामान्य रनको लक्ष्य प्रस्तुत गरेको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तोमा पाएको विराटनगर खराव सुरुवात गर्दै १७.४ ओभरमा ८९ रन बनाएर अलआउट हुन पुगेको...
उदयपुर, १३ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उदयपुरका पालिका अधिवेशन सम्पन्न भएको छ । आठ पालिका रहेको उदयपुरमा दुईमा सर्वसम्मत र ६ वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । जिल्लाको उदयपुरगढी र ताप्ली गाउँपालिकमा सर्वसम्मत नेतृत्व चयन...
गलेश्वर, १३ असोज । भारतीय सेनाबाट अवकास पाउनुभएका म्याग्दीको बेनी नगरपालिका–२ फाँपरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गर्नुभएको छ । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाउनुभएका उहाँले गाउँ फर्किएर कालिजपालन सुरु गर्नुभएको हो । उहाँले सुरु गर्नुभएको कालिजपालन...
काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । तराई–मधेसका मैथिली र थारु महिलाले हर्षोल्लासपूर्वक मनाउने जितिया पर्वको अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले सांस्कृतिक निधि, पारिवारिक र...
रुपन्देही, १३ असोज । तिलोत्तमा नगरपालिकाले रेविजविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । विश्व रेविज दिवस २०७८ को अवसरमा पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशको सहकार्यमा नगरपालिकाले १७ वटै वडामा सो अभियान सञ्चालन गरेको हो । यही असोज १२...
पाल्पा, १३ असोज । पाल्पामा मिर्गौला पीडितको नाममा ठगी गर्ने पक्राउ परेका छन् । मिर्गौलापीडित सहयोग रसिदमार्फत अवैध रुपमा पैसा उठाउनेलाई प्रहरीले पक्राउ गरेको हो । पाल्पा सदरमुकाम तानसेनबाट नगदसहित पाँच जनालार्ई प्रहरीले पक्राउ गरेको हो । गोरखा पालुङटारका दीपक...











