सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेयर बजारमा आज ३ अर्ब ६२ करोड माथिको कारोबार


  •    न्युजभित्तो/१८ आश्विन २०७८, सोमबार १६:५२ 
  • चितवन,१८ असोज । साताको दोस्रो दिन आज (सोमबार) सेयरबजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ विन्दुमा पुगेको छ । नेप्से ०.२६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक १.२८ अंकले घटेर ४८४.९८ विन्दुमा झरेको छ ।

    आज २२७ कम्पनीका ७६ लाख ५३ हजार २ सय २० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९ सय ३५ रुपियाँ बराबरको मात्रै कारोबार भएको हो ।

    बजार घटेको दिन आज होटल समूह १२.८, अन्य समूह २१.६१, लघुवित्त समूह ७२ र जीवन बीमा समूह ५.६२ अंकले बढेको छ भने बाँकी समूह भने राताम्मे भएका छन् । सबैभन्दा बढी विकास बैंक समूह ८६.४ अंकले घटेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.