राष्ट्रिय
चितवन । वि.सं. २०७२ सालको वैशाख १२ गते शनिबार, विहान ११ बजेर ५६ मिनेट । यति भनेपछि सबैलाई त्यो दिनको स्मरण हुन्छ, विनासकारी भूकम्प । ७ दशमलव ६ रेक्टर स्केलको उक्त विनासकारी भूकम्पको आज चार वर्ष पूरा भएको छ...
काठमाडौं । बि.सं. २०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पको ४ वर्ष पूरा हुनु एक दिन अघि बुधबार बिहान धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर विहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा महसुस गरिएको छ । भूकम्प...
काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले बीआरआई (बेल्ट एण्ड रोड इनिशिएटिभ)को योजनाका लागि लिइने ऋणलाई स्वभाविक रुपमा लिन अनुरोध गरेकी छिन् । यो योजनाका लागि हुने ऋणलाई सकारात्मक रुपमा लिनुपर्छ, काठमाडौँस्थित चिनियाँ पत्रकारहरुसँग उनले मङ्गलबार भनिन्, ‘सबै कुरालाई नकारात्मक सोच्न हुन्न ।’ उनले...
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि साहस र धैर्यतासँगै आत्मविश्वासको पनि आवश्यकता पर्ने बताउनुभएको छ । नेपाली जनता राष्ट्र निर्माणको एउटा राष्ट्रिय अभियानमा जुटिरहेका उल्लेख गर्दै उहाँले आत्मविश्वासका साथ अगाडि बढेर देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने धारणा राख्नुभयो...
काठमाडौँ विश्वको सर्वोच्च शिखर सगरमाथा अहिलेसम्म कतिजनाले आरोहण गरे होलान् ? नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगत रुपमा मात्रै पाँच हजारको हाराहारीले आरोहण गरेका छन् । सगरमाथा आरोहणका...
नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खरीद गरी प्रदान गरेको सात धुर जग्गामा टिनको छानो र इँट्टाको पर्खाल भएको चारकोठे पक्की भवन बनाइएको छ। झापा । छोरी जन्माएको पाँच दिनमा पतिको मृत्यु भएर असहाय बनेकी मेचीनगर नगरपालिका–१० की देवीमाया मेचेलाई स्थानीयवासीले...
तनहुँ : बसको ठक्करबाट आज तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक कास्की पुम्दीभुम्दी–१ निवासी ३१ वर्षीय सन्दिप कँुवर रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते कुवँरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
काठमाडौँ (रासस) : नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज विशेष कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकीकरणको एक वर्षपछि आफ्नो स्थापना दिवसको अवसर पारेर सवै ७७ जिल्लाका अध्यक्ष र सचिवको नामावली घोषणा गरेको छ । जसमध्ये ४४ जिल्लामा तत्कालीन नेकपा (एमाले) र ३३ जिल्लामा तत्कालीन नेकपा (माओवादी केन्द्र) का...
काठमाण्डौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला समितिको पदाधिकारी टुंगो लगाएको छ । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नयाँ मापदण्डमा सहमतिमा जुटाएसँगै...













