राष्ट्रिय

काङ्ग्रेसद्वारा नीति तथा कार्यक्रममाथि संशोधन दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दर्ता गराएको छ । काङ्ग्रेस ससंदीय दलको कार्यालयले आज नीति तथा कार्यक्रमको बुँदा...

न्यायसहितको समृद्धितर्फको यात्रामा मुलुक : प्रम

काठमाडौँ, (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रमले मुलुकलाई न्यायसहितको समृद्धिको यात्रामा अघि बढाउने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै उहाँले नीति तथा कार्यक्रममा समाजवादोन्मुख भएकाले देशलाई...

बारा र पर्सामा एकै साथ आवास निर्माण शुरु, १२ स्थानमा एकैसात शिलान्यास

–नारायण न्यौपाने फेटा (बारा) : सरकारले गत चैत १७ गते हावाहुरीसहितको असिनापानी र चक्रपातबाट क्षति भएका बारा र पर्साका विभिन्न स्थानमा एकैसाथ पुनःनिर्माणको काम शुरु गरेको छ । जनता आवास (बारा–पर्सा) निर्माण आयोजनामार्फत शुरु गरिएको उक्त पुनःनिर्माण कार्यक्रमको शनिबार १२ स्थानमा...

डान्सबार छिर्न लागेका २० बालबालिकालाई प्रहरीले समात्यो

काठमाडौँ प्रहरीले काठमाडौँको ठमेल क्षेत्रबाट २० बालबालिकालाई उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न...

आज मातातीर्थ औँसी

काठमाडौँ वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

सरकारको नीति तथा कार्यक्रम शुक्रबार संसदका दुवै सदनको संयुक्त बैठकमा पेश भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । प्रस्तुत छ नीति तथा कार्यक्रमको पूर्ण पाठ : प्रतिनिधि सभाका सम्माननीय सभामुख,...

लोकतन्त्रको विश्वव्यापी मान्यता अनुरुप मिडिया कानुन बनाउँछौँ : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा काठमाडौँमा ‘लोकतन्त्र र शान्तिका लागि सञ्चार : इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शान्ति र लोकतन्त्रमैत्री मिडिया कानुन निर्माण, स्वच्छ निर्वाचनका लागि अवसर...

सरकारको नीति तथा कार्यक्रम : सन् २०२२ भित्र नेपाल मध्यम आय भएको मुलुक

काठमाडौँ : सरकारले आगामी २५ वर्षको दीर्घकालीन सोचसहित सन् २०२२ भित्र मध्यम आय भएको मुलुकका स्तरोन्नति गर्ने प्रतिबद्धतासहित आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम ल्याएको छ । सङ्घीय संसद्को शुक्रबारको बैठकमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेस स्वतन्त्रता हननका घटना अझै उस्तै

आज मे ३, विश्व प्रेस स्वतन्त्रता दिवस । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आव्हानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा यस...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि बढेको मूल्य लागू...