राष्ट्रिय
काठमाडौँ : नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासङ्घका पदाधिकारीले आज बिहान (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरी...
बेइजिङ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमर्शियल स्टक इण्टरप्राइजेज) को संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइण्ट कमिटी) का अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तित्वसँग भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा राष्ट्रपति...
अस्पतालले बच्चाको शवसमेत बेपत्ता पारेको आरोप भरतपुर । सामान्य रुघाखोकी लागेर उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएका बच्चाको मृत्यु भएपछि परिवार र आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएका बच्चाको मृत्यु भएपछि शबसमेत बेपत्ता पारिएको...
काठमाडौं : काठमाडौं महानगरपालिकाले शनिबार खुल्ला मञ्चमा डोजर चलाएको छ । खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट विरोध भएपछि महानगरपालिकाले पसलमा डोजर चलाएको हो । महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनलगत्तै डोजर लिएर आफूहरु खुलामञ्च प्रवेश गरेको बताउनु...
राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । सप्तरीको कन्चनरुप नगरपालिका–९ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१ख ४१२३ नंको ट्रकलाई सोही दिशाबाट आइरहेको ना५ख ७९३७ नंको बसले पछाडिबाट ठक्कर दिँदा उक्त...
हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा थाहा हुन नसकेको रोगले आठ जनाको ज्यान लिएको छ भने कम्तीमा १२ जना बिरामी परेका छन् । मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीका अनुसार एक सातासम्म फैलिएको उक्त रोगबाट शुक्रबारसम्म आठजनाले ज्यान गुमाएका छन् ।...
काठमाडौँ दुरुपयोग भएका सरकारी जग्गाको खोजी गरी फिर्ता ल्याउन र दोषीलाई कारवाही सिफारिस गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । कानून विपरीत वा अनियमित तरिकाले व्यक्तिका नाममा रजिष्ट्रेशन गराइएका सरकारी जग्गाको खोजी गरी कारवाही गर्न चाँडै आयोग गठन हुने...
पर्वत । जब आकाशमा कालो बादल मडारिन थाल्छ र मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् । वर्षेनी चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६, फलामखानीका...
ललितपुर । नेपालको पहिलो बामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको आज २०औँ स्मृति दिवस । २०५१ सालमा नेकपा एमालेको सरकारमा प्रधानमन्त्री हुनुभएका अधिकारीको विसं २०५६ वैशाख १३ गने निधन भएको थियो । मनमोहन स्मृति प्रतिष्ठानले आज सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२०...
प्रदेश–२ का आठ स्थानीय सरकारले अहिलेसम्म गाउँ र नगर अधिवेशन गरेकै छैनन् । यसबाट उनीहरूको आय–व्ययको वैधानिकतामै प्रश्न उठेको छ भने विकासको आशमा रहेका जनता नराम्ररी ठगिएका छन् । बिनु सुवेदी : खोज पत्रकारिता केन्द्रका लागि २०७५ चैत पहिलो साता स्वास्थ्य...













