राष्ट्रिय
काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट...
नारायण अधिकारी चितवन । गतवर्ष यतिबेला भरतपुर अस्पतालमा दैनिक दुई हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउँथे । यस वर्ष लकडाउनसँगै बहिरङ्ग सेवा बन्द भएपछि उपचारका लागि आएका बिरामी फर्कन बाध्य भएका छन् । सामान्य समस्या भएका र पहुँच पुर्याउनेहरुले...
काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज धरानमा गरिएको पीसीआर परीक्षणमा थप तीनजनाको रिपोर्ट पोजेटिभ आएपछि नेपालमा सङ्क्रमितको सङ्ख्या ४५ पुगेको हो । मन्त्रालयका अनुसार आज कोरोनाभाइरस पुष्टि हुनेमा २४,...
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार दुई सय ७५ रुपैयाँ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हिजो मङ्गलबार मात्र कोषमा...
काठमाडौँ । नेपाल प्रहरीको १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मङ्गलबार बसेको बढुवा सिफारिस समितिको बैठकले उहाँहरुलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली...
काठमाडौँ । पश्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र प्रि–मनसुन सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको मौसमविद् समिर श्रेष्ठले...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गरी जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीले ७१औँ वसन्तमा प्रवेश गरेको अवसरमा...
काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाउनुभएको छ । यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत...
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ । उदयपुरमा आज थप ११ जनामा कोभिड–१९ देखिएपछि सङ्क्रमितको सङ्ख्या ४२ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले कोभिड–१९ को परीक्षणका क्रममा आज ११ जनामा...
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केका थप आठजनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भएको पुष्टि भएको छ । उनीहरु आठै जना पुरुष हुन् । कोशी अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि थप पुष्टिका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा...











