राष्ट्रिय
प्रकाश सिलवाल काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै छिमेकी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आपत्ति जनाउँदै कूटनीतिक माध्यमबाट चाँडो सीमा विवाद सुल्झाउन सरकारलाई आग्रह गरेका छन् । विश्व कोरोना महामारीसँग जुधिरहेका...
काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बुधबार साँझसम्म दुई सय ४३ पुगेको छ । आज थप २६ जनामा कोरोना भेटिएपछि कूल सङ्क्रमितको सङ्ख्या दुई सय ४३ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीकाअनुसार आज कोरोना पुष्टि...
दार्चुला । दार्जुला जिल्लाको कालापानी क्षेत्रको सीमा सुरक्षााका लागि छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) बुधबार स्थापना गरिएको छ । व्यास गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो । बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर...
भरतपुर । भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षिया कोरोना संक्रमित महिला बुधबार डिस्चार्ज भएकी छन् । राप्ती नगरपालिका वडा नं. ८ निवासी उनीको स्वाब टेष्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकी हुन् । संक्रमित महिलासंगै संक्रमित छोरा पनि सँगै एम्बुलेन्स चढेर घर फर्किएका...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकजना स्थायी कमिटी सदस्यको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण भएपछि आजका लागि बोलाइएको पार्टीको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लाग बोलाइएको स्थायी कमिटी बैठक स्वास्थ्य सुरक्षा...
काठमाडौँ । लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौँबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट टोली त्यसतर्फ गएको हो । भारतले एकतर्फी...
काठमाडौँ । मङ्गलबार एकै दिन ८३ जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण भेटिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय १७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या...
काठमाडौँ । नेपालमा आज एकै दिन ५७ जना कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्सा जिल्लाका ३९ जना, रुपन्देही जिल्लाका...
काठमाडौँ । नेपालमा आज साँझ थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का छ जना, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी संस्कृति गाउँपालिका– ६ का छ जना र बर्दियाको राजापुर–५ का एक...
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को परीक्षणका लागि अत्यावश्यक मानिएको एक लाख थान आरडिटी किट आज काठमाडौँ आइपुगेको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्सले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती किट ल्याएको हो । स्वास्थ्य सेवा विभागले उक्त...










