राष्ट्रिय

लकडाउन ठाउँअनुसार खुकुलो वा कडा बनाउन राष्ट्रिय सरोकार समितिले दियो सरकारलाई सुझाव
-न्युजभित्तो

काठमाण्डौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोनाको जोखिम हेरेर लकडाउन ठाउँअनुसार खुकुलो वा कडा बनाउन सरकारलाई सुझाव दिएको छ । समितिको शुक्रबार काठमाण्डौंमा बसेको बैठकले कोरोना भाइरस (कोभिड– १९)को जोखिमलाई मध्यनजर गर्दै घोषित लकडाउनलाई स्थान विशेषअनुसार रेड,...

अदृश्य शत्रुसँंग लड्ने कार्य सदृश्य भग्नावशेष निर्माण गर्नु भन्दा धेरै जटिल हुँदो रहेछ : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भूकम्प स्मृति दिवसका अवसरमा आज जारी...

पूर्वतयारी र चुस्त व्यवस्थापन भए मात्रै विपद्लाई राम्रोसँग सामना गर्न सकिन्छ : राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाउनुभएकाको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै घाइते तथा अङ्गभङ्ग भई हालसम्म पनि समस्यामा रहनुभएकाको सहज जीवनको कामना गर्नुुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको...

आज गोरखा भूकम्पको पाँचौँ स्मृति दिवस
-न्युजभित्तो

काठमाडौँ । गोरखा भूकम्पको आज पाँच वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पको पाँचौँ स्मृति दिवसको रुपमा आज स्मरण गरिदैछ । मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण...

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ४८ पुग्यो, १० जना निको भएर घर फर्किए
-न्युजभित्तो

काठमाडौँ । आज साँझ थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । साँझ संक्रमण पुष्टि भएका व्यक्ति २६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले...

किसानको बारीमा कुहिँदै तरकारी, भारतबाट रातारात भित्रिँदै
-न्युजभित्तो

चितवन । लकडाउनको समयमा बजारमा बिक्रि गर्ने राम्रो प्रबन्ध नहुँदा देशभित्र किसानले लगाएको तरकारी कतै बारिमै कुहिएर गएको छ भने कतै किसानले जोतेर नष्ट गर्न थालेका छन् । तर विभिन्न नाका हुँदै भारतबाट रातारात भित्रिइरहेको छ । फलस्वरुप उपभोक्ताले...

थप दुई जनामा कोरोनाभाइरस पुष्टि, सङ्क्रमित सङ्ख्या ४७ पुग्यो
"निको हुनेको सङ्ख्या नौ "
-न्युजभित्तो

काठमाडौँ । नेपालमा थप दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमित सङ्ख्या ४७ पुगेको छ । उदयपुरका एक ५५ वर्षीय पुरुष तथा जनकपुरका १४ वर्षीय बालकमा थप कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

मौसममा सुधार आउन केही दिन लाग्ने
-न्युजभित्तो

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव कायमै रहेको र प्रि–मनसुनी गतिविधि सक्रिय भएकाले...

जनता समाजवादी पार्टीद्वारा निर्वाचन आयोगमा दल दर्ताको निवेदन
-न्युजभित्तो

काठमाडौँ । नवगठित जनता समाजवादी पार्टीले पार्टी एकीकरणको सहमतिपत्र निर्वाचन आयोगमा दर्ता गराएको छ । एकीकृत पार्टीका नेताहरुले आज निर्वाचन आयोग पुगी दल दर्ताको प्रक्रिया अगाडि बढाएका हुन् । योसँगै जनता सामाजवादीको दल दर्ताको प्रक्रिया शुरु भएको छ ।...

आज १४औँ लोकतन्त्र दिवस, लकडाउनका कारण हुन सकेन औपचारिक कार्यक्रम
-न्युजभित्तो

चितवन । आज वैशाख ११ गते, १४औँ लोकतन्त्र स्थापना दिवस । यस वर्ष कोरोनाभाइरस सङ्क्रमणको जोखिम र लकडाउनका कारण लोकतन्त्र स्थापना दिवस औपचारिक रुपमा मनाउने अवसर मिलेन । यसअघि देशभर विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाउने गरिन्थ्यो । तत्कालीन...