राष्ट्रिय
कालिका खड्का काठमाडौँ । सर्वोच्च अदालतले विदेशमा अत्यन्त जोखिम अवस्थाका नेपालीलाई उद्धार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज विदेशमा रोजगारीका लागि भएका नेपालीलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता...
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आङ्शिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
चितवन । चितवनमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको क्रममा कोभिड–१९ रिएक्टिभ देखिएका एकजनाको स्वाब परीक्षणमा नतिजा नेगेटिभ आएको छ । यसको अर्थ उनमा कोरोनाभाइरसको सङ्क्रमण नरहेको पुष्टि भएको हो । रत्ननगरको गुञ्जमान अस्पतालको आईसोलेसनमा रहेका पुरुषको भरतपुर कोभिड– १९ परीक्षण...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका दुई सय ९८ जनाको परीक्षण गरेकोमा कसैमा पनि कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण नभेटिएको जनाएको छ । आज मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अपार्टमेन्टमा बसेका दुईजनामा...
चितवन । चितवनमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको क्रममा एक जनामा कोभिड–१९ रिएक्टिभ (एन्टिबडी पोजेटिभ) देखिएको छ । पूर्वी चितवनको रत्ननगरस्थित गुञ्जमान सिंह हस्पिटलमा बुधबार गरिएको परीक्षणमा एक जनामा कोभिड–१९ रिएक्टिभ देखिएको अस्पतालका प्रशासक मोहन खड्काले जानकारी दिनुभयो । र्यापिड...
चितवन । भूमि सम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष देवीप्रसाद ज्ञवालीले तीन वर्षभित्र भूमि सम्बन्धी समस्या नरहने बताउनु भएको छ । उहाँले सरकारले तोकेको समयावधिभित्र नै भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्रीपरिषद्को चैत ९ गतेको...
चितवन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा देवीप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को मंगलबारको बैठकले उहाँलाई अध्यक्षमा नियुक्त गरेको हो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हुनुहुन्छ । गत स्थानीय तहको निर्वाचनमा...
काठमाडौँ । सरकारले वैशाख १५ गतेसम्म लकडाउन (बन्दाबन्दी) लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । कोरोनाभाइरस रोकथाम र नियन्त्रणका...
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट पाटन अस्पतालमा लगेर भर्ना गरिएका एकै परिवारका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भएको पुष्टि भएको छ । सोही परिवारका अर्का एक जनाको भने रिपोर्ट आउन बाँकी छ । तीन जनामध्ये...
काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति...














