सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २७३ पुग्यो, चितवनका एक जनामा पनि देखियो सङ्क्रमण


  •    न्युजभित्तो/३ जेष्ठ २०७७, शनिबार १०:४८ 
  • काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या दुई सय ७३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज विहान १० बजे प्रेस विज्ञप्ति जारी गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा थप छ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कूल सङ्क्रमित सङ्ख्या दुई सय ७३ पुगेको जनाएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार नयाँ सङ्क्रमण पुष्टि हुनेमा चितवनको राप्ती नगरपालिका–१, गढौलीकि २५ वर्षीया महिला, बर्दियाको नार्खु–११ कि २८ वर्षीया महिला, सिरहाको सखुवा–१९ का ३० वर्षीय पुरुष, पर्साको वीरगञ्ज–१२ का २८ र २९ वर्षीय पुरुष र सर्लाहीको रामनगर–४ कि १८ वर्षीया महिला रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका पनि डा. अधिकारीले बताउनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.