राजनीति

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता
-न्युजभित्तो

झापा, ८ माघ । जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७...

राससकर्मीका लागि तनाव व्यवस्थापन अभ्यास
-न्युजभित्तो

काठमाडौँ, ८ माघ । दैनिक समाचार लेखन र सम्पादनमा व्यस्त रहनुपर्ने राष्ट्रिय समाचार समितिका सम्पादक, समाचारदाता र कर्मचारी आज करिब एक घण्टा तनाव व्यवस्थापनको अभ्यासमा केन्द्रित भएका छन् । तनावका कारण र व्यवस्थापनका विषयमा आफ्ना अनुभव प्रस्तुत गर्न योग तथा...

कञ्चनपुरका ६६ मतदानस्थल अति संवेदनशील
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), ८ माघ । जिल्लाका ६६ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी सोहीअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ...

कार्यकारी अध्यक्ष झाद्वारा इटहरीस्थित राससको जग्गा निरीक्षण
-न्युजभित्तो

इटहरी (सुनसरी, ८ माघ । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले इटहरीस्थित राससको स्वामित्वमा रहेको जग्गा निरीक्षण गर्नुभएको छ । बागमती, मधेस र कोशी प्रदेशअन्तर्गतका रासस कार्यलयहरूको निरीक्षण भ्रमणका क्रममा इटहरी पुग्नुभएका कार्यकारी अध्यक्ष झाले इटहरी उपमहानगरपालिका–४...

जेनजी अभियान्ता भन्छन्ः निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर
-न्युजभित्तो

काठमाडौँ, ८ माघ । जेनजी अभियन्ताले आसन्न निर्वाचन मुलुकमा विधिको शासन र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताउनुभएको छ । उहाँहरूले लोकतन्त्र, सुशासन, विकास र राष्ट्रिय एकता सुदृढीकरणका लागि निर्वाचन सफल बनाउनु सबैको साझा दायित्वका रूपमा...

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी
-न्युजभित्तो

मुस्ताङ, ८ माघ । मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको मुस्ताङमा मङ्गलबार उम्मेदवारी मनोनयनपत्र दर्ता गराएकामध्ये कुसैको पनि उजुरी परेको छैन । आगामी...

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै
-न्युजभित्तो

काठमाडौँ, ८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारमाथि जाँचबुझ बुधबार दिउँसो...

कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउँ’ स्थापना गरिँदै
-न्युजभित्तो

कञ्चनपुर, ८ माघ । कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउ’ँ स्थापना गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा सञ्चालित कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुरले जलवायुमैत्री कृषि गाउँ स्थापनाका लागि कृषि कार्यमा संलग्न किसान, समूह, फर्म तथा सहकारीसँग प्रस्ताव माग...

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक
-न्युजभित्तो

महोत्तरी, ८ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगामी फागुन २१ गते हुने निर्वाचनमा ८८ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । जिल्लाका चार निर्वाचन क्षेत्रबाट दलगत उम्मेदवारी...

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार
-न्युजभित्तो

दमौली (तनहुँ), ८ माघ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको व्यवस्था कार्यान्वयन नभएकाले आफूहरू मैदानमा उत्रिएको उनीहरूले बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...