राजनीति

नेकपा सचिवालय बैठकको निर्णय : बामदेवलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने, स्थायी कमिटी बैठक वैशाख २५ गते
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को सचिवालयको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उपयक्त समयमा प्रतिनिधि सभामा लैजाने र पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेर सम्पन्न भएको छ । २५ गते हुने...

वरिष्ठ नेता पौडेललाई ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्ड’
-न्युजभित्तो

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्ड’बाट विभूषित गर्ने भएको छ । बुधबार जापान सरकारले उहाँलाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको यहाँस्थित जापानी दूतावासले आज जनाएको...

नेकपा सचिवालय बैठकको निर्णय : २० गते फेरि बस्ने
-न्युजभित्तो

काठमाडौँ । निकै चर्चाका बीच आज साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक फेरि अर्को पटक बस्ने गरी सकिएको छ । बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पुनः बस्ने निर्णय गरेको पार्टी...

नेकपाको सचिवालय बैठक शुरु
-न्युजभित्तो

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको सचिवालय बैठक शुरु भएको जानकारी दिनुभयो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र...

नेकपाको सचिवालय बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौँ । पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार बस्न लागेको हो । हिजो नै सचिवालय बैठक बस्ने भनिए पनि पार्टीका शीर्ष नेताहरुबीच छलफल केन्द्रीत भएकोले...

सत्तारुढ नेकपाको सचिवालय बैठक मङ्गलबार बस्दै
-न्युजभित्तो

काठमाडौँ । पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद मिलाउन नेताहरुबीचको अनौपचारिक छलफलले तीव्रता पाएको छ । पार्टीका २० स्थायी कमिटी सदस्यले सरकार र पार्टी नेतृत्वको समीक्षाका लागि तत्काल स्थायी कमिटी बैठकको माग गरिरहेका बेला समाधानका...

राष्ट्रपतिद्वारा दुई अध्यादेश खारेज
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गर्नुभएको छ । ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो । नेपालको संविधानबमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी...

दुई अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय
-न्युजभित्तो

काठमाडौँ । मन्त्रिपरीषद्को आज बसेको बैठकले हालै मन्त्रिपरिषबाट पास भई राष्ट्रपतिबाट स्वीकृत भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ती अध्यादेश संविधानको धारा ११४ (ख) बमोजिम फिर्ता गर्ने...

जनता समाजवादी पार्टीद्वारा निर्वाचन आयोगमा दल दर्ताको निवेदन
-न्युजभित्तो

काठमाडौँ । नवगठित जनता समाजवादी पार्टीले पार्टी एकीकरणको सहमतिपत्र निर्वाचन आयोगमा दर्ता गराएको छ । एकीकृत पार्टीका नेताहरुले आज निर्वाचन आयोग पुगी दल दर्ताको प्रक्रिया अगाडि बढाएका हुन् । योसँगै जनता सामाजवादीको दल दर्ताको प्रक्रिया शुरु भएको छ ।...

आज १४औँ लोकतन्त्र दिवस, लकडाउनका कारण हुन सकेन औपचारिक कार्यक्रम
-न्युजभित्तो

चितवन । आज वैशाख ११ गते, १४औँ लोकतन्त्र स्थापना दिवस । यस वर्ष कोरोनाभाइरस सङ्क्रमणको जोखिम र लकडाउनका कारण लोकतन्त्र स्थापना दिवस औपचारिक रुपमा मनाउने अवसर मिलेन । यसअघि देशभर विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाउने गरिन्थ्यो । तत्कालीन...