राजनीति

लकडाउनको पूर्ण पालना गर्न नेकपा भरतपुर महानगर कमिटीको अनुरोध
-न्युजभित्तो

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगर कमिटीले सरकारले जारी गरेको दोस्रो चरणको लकडाउनको पूर्ण पालना गर्न महानगरवासीहरुलाई अनुरोध गरेको छ । महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपाने र सचिव इश्वर सापकोटा सुमनद्वारा मंगलवार सार्वजनिक अपिलमा भाइरसको संक्रमण फैलिन...

नेकपा कार्यकर्तालाई अध्यक्षद्वयको परिपत्र : स्वयंसेवकको भूमिकामा परिचालित हुनु
-न्युजभित्तो

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन उच्च सतर्कताका साथ तयारीमा जुट्न पार्टी कार्यकर्तालाई निर्देश (सर्कुलर) गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार विशेष सर्कुलर जारी गरी...

ओली–प्रचण्ड भेट : प्रचण्डद्वारा समसामयिक राजनीतिका बारेमा ‘बिफ्रिङ’
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगी अध्यक्ष दाहालले आज बिहान अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको हो ।...

नवलपरासी (पश्चिम)को कार्यसमिति यथावत राख्न देउवालाई कोइरालाको आग्रह
-न्युजभित्तो

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को कार्यसमिति यथावत राख्न सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आग्रह गर्नुभएको छ । सभापति देउवाले नवलपरासी (पश्चिम)मा पार्टीको कार्यवाहक जिल्ला सभापति अर्जुन पोख्रेलको स्थानमा विष्णुप्रसाद पौडेललाई नयाँ सभापतिको...

राप्रपा अध्यक्षत्रय राणा, लोहनी र थापाद्वारा पदबहाली
-न्युजभित्तो

काठमाडौँ । पार्टी एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रय पशुपतिशम्शेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले चाबहिलस्थित पार्टी कार्यालयमा आज पदबहाली गर्नुभएको छ । थापा नेतृत्वको राप्रपा र राणा र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच बुधबार एकीकरण भएपछि आज...

शीर्ष नेतामा कुनै समस्या नभएको प्रचण्डको जिकिर, भन्नुभयो,‘हामी मिलिहाल्छौँ’
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर विचलित नहुन तल्लो तहका कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा चितवनको सचिवालय बैठकमा आज पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले केही दिन अगाडि पार्टीको सचिवालय...

राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता गर्ने सहमति, थापा, राणा र लोहनी समान हैसियतका अध्यक्ष
-न्युजभित्तो

काठमाडौं । लामो समयको कसरतलाई मूर्त रुप दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्ने सहमति भएको छ । एकताको घोषणा यही फागुन २८ गते हुने जनाइएको छ । दुई पार्टीबीच शनिबार राति एकताको...

जबजको उपादेयता अझै रहेको छ : नेपाल
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को उपादेयता अझै रहेको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला– ५’ अन्तर्गत ‘नेपाली कम्युनिष्ट आन्दोलन मा जनताको बहुदलीय...

नेकपा भरतपुरलाई जनता र प्रविधिसँग जोड्छौं : रामप्रसाद न्यौपाने अध्यक्ष, भरतपुर महानगर कमिटी
-न्युजभित्तो

चितवनको समकालिन राजनीतिमा युवा नेता रामप्रसाद न्यौपाने लोकप्रिय मानिन्छन् । युवालाई संगठित गर्ने, विचार दिने, एक्सनमा गई हाल्ने उनको स्वभाव देखिन्छ । लामो समय विद्यार्थी राजनीति गरेर संगठनात्मक संरचना र पद्धतिमा अभ्यस्त बनेका नेता न्यौपानेलाई नेपाल कम्युनिस्ट पार्टी सचिवालयले...

वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्दै सरकार अघि बढेको छ : नारायणकाजी श्रेष्ठ
-न्युजभित्तो

काठमाडौँ । नवनिर्वाचित राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणको कार्यभार पूरा गरेर देखाउनुको कुनै विकल्प नभएको बताउनुभएको छ । राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथपछि सभाको आजको बैठकमा बोल्दै उहाँले भन्नुभयो, “छिटोछिटो सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको...