राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचन : यस्तो छ अन्तिम मतपरिणाम
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि बिहीबार भएको निर्वाचनको सबै मत परिणाम आएको छ । १८ सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टीका दुई जनाले विजय हासिल गरेका छन् । यो निर्वाचनसँगै...

राष्ट्रियसभा सदस्य निर्वाचन : यस्तो छ मतपरिणाम
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रियसभा सदस्यको आज भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आज बिहान १० देखि अपरान्ह् ४ बजेसम्म...

राष्ट्रियसभा निर्वाचनको मतदान शुरु
-न्युजभित्तो

ललितपुर । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान सुरु भएको हो । वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान...

राष्ट्रियसभाका १८ सदस्यको निर्वाचन आज, सातै प्रदेशमा बिहान १० बजेदेखि मतदान
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा आज बिहानदेखि हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेको प्रमुख निर्वाचन आयुक्त...

राष्ट्रियसभाका १८ सदस्यको निर्वाचन भोलि, सातै प्रदेशमा मतदान हुने
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा बिहीबार बिहानदेखि हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेको प्रमुख निर्वाचन आयुक्त...

सभामुख निर्विरोध हुने, सापकोटाको एकल उम्मेदवारी
-न्युजभित्तो

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी परेको छ । सभामुख निर्वाचनका लागि मनोनयन दर्ता गर्न तोकिएको समयभित्र मंगलबार उहाँको मात्र उम्मेदवारी दर्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । संसद्...

सभामुखमा नेकपाको तर्फबाट अग्निप्रसाद सापकोटाको उम्मेद्वारी दर्ता
-न्युजभित्तो

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट नेता अग्निप्रसाद सापकोटाको उम्मेद्वारी दर्ता भएको छ । सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा आज मध्याह्न उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका...

सभामुखको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिदै
-न्युजभित्तो

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता गरिदै छ । सङ्घीय संसद् सचिवालयले सभामुख पदका लागि संसद् भवनमा आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आजै अपराह्न साढे २ बजे...

नेकपाद्वारा ११ बुँदे आचारसंहिता जारी, नेता कार्यकर्ताले कसैलाई पनि ‘तँ’ भन्न नपाइने
"मासिक रुपमा गाउँ वा टोलमा वनभोज वा सहभोज गर्नुपर्ने "
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि ‘तँ’ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । नेकपाले आज वितरण गरेको आचारसंहितामा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको छ ।...

प्रतिनिधिसभाका सभामुखको निर्वाचन आगामी आइतबार गर्ने सहमति
-न्युजभित्तो

काठमाडौं । राजनीतिक दलहरुबीच प्रतिनिधिसभाका सभामुख चयनका लागि माघ १२ गते आइतबार निर्वाचन गर्ने सहमति भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच सभामुखको निर्वाचन आगामी आइतबार गर्ने सहमति भएको समितिका सदस्य नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण...