राजनीति

प्रचण्ड-माधव समूहद्वारा भोलि आम हड्ताल गर्ने घोषणा
-न्युजभित्तो

काठमाडौं, २१ माघ । नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो । यसबाहेक थप...

झलनाथ खनाल भन्नु हुन्छ, संवैधानिक आयोगमा गरिएको नियुक्ति तानाशाहीको अर्को नमुना हो
-न्युजभित्तो

काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संवैधानिक आयोगमा गरिएको नियुक्ति तानाशाहीको अर्को नमुना भएको बताएका छन् । राष्ट्रपति कार्यालयमा आज सपथ ग्रहण गराइएपछि खनालले केपी ओलीले मुलुकलाई थप अन्धकारतिर धकेलेको भन्दै आक्रोश पोखे । उनले भने,...

ने.बि.संघ इकाई समिती सप्तगण्डकि बहुमुखी क्याम्पसको अध्यक्षमा गुरुङ सर्वसम्मत
-न्युजभित्तो

रविन देवकोटा – चितवन,२१ माघ । नेपाल बिद्यार्थी संघ इकाई समिती सप्तगण्डकि बहुमुखी क्याम्पस भरतपुरको ११औं अधिबेशन सम्पन्न भएको छ। उक्त अधिबेशन बाट ने.बि.संघ इकाई समिती सप्तगण्डकि बहुमुखी क्याम्पसको अध्यक्षमा साजन गुरुङ,उपाध्यक्षमा सुशील कोइराला,दिपेश आचार्य धनबहादुर नेपाली,दिपेश पराजुली,कमल भुजेल सचीवमा...

अख्तियार प्रमुखसहित सबै संवैधानिक अंगका पदाधिकारीको स्वतः नियुक्ति, आजै शपथ ग्रहण
-न्युजभित्तो

काठमाडौं, २१ माघ । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिश गरेका व्यक्तिहरुको आज बुधबार शपथ ग्रहण हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका व्यक्तिहरुको अहिले बिहान ९ बजे...

खेलकूद क्षेत्रलाई चलायमान बनाउन योजनाबद्ध ढङ्गले काम भैरहेको छः प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेलकूद क्षेत्रको विकासमा सरकारको सहयोगी भूमिका रहने बताएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले आज आयोजना गरेको ‘खेलकूदसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले सरकारले खेलकूद क्षेत्रलाई चलायमान बनाउन योजनाबद्ध ढङ्गले काम गरिरहेको...

‘जनमतको सौदाबाजी गर्नुभन्दा पुनः जनमतमै जानु न्यायोचित’
-न्युजभित्तो

काठमाडौंँ, २० माघ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा राख्नुभयो । महान्यायाधिवक्ता खरेलले २०५१...

लुम्बिनी प्रदेश सभाका तीन वर्षः ५९ कानून बने, कार्यान्वयनमा चुनौती
-न्युजभित्तो

रुपन्देही, २० माघ । लुम्बिनी प्रदेश सरकारको स्थापनासँगै प्रदेशसभाले कानून निर्माणको कामलाई तीव्रता दियो । पहिलो वर्षलाई कानून निर्माणको वर्षका रुपमा घोषणा गरेको प्रदेश सरकारले प्रदेशसभालाई सोही अनुसार काम पनि दियो । जसका कारण प्रदेशसभाले विभिन्न समिति गठन गरी कानून निर्माणका...

‘प्रदेश र स्थानीय तह सरकारकै अङ्ग’
-न्युजभित्तो

काठमाडौँ, २० माघ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले प्रदेश र स्थानीय सरकार नेपाल सरकारकै अङ्ग रहेको भन्ने बुझेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सरकारका नवनियुक्त उपसचिवका लागि आयोजना गरेको एकहप्ते अभिमुखीकरण...

“चुनाव हारेका नारायणकाजी र बामदेवलाई सांसद बनाएर लोकतन्त्रको बदनाम गराईयो”
-न्युजभित्तो

चितवन, १९ माघ । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले कम्युनिस्टले चुनाव हारेका नारायणकाजी श्रेष्ठ र बामदेव गौतमलाई सांसद बनाएर लोकतन्त्रको बदनाम गराएको बताउनुभएको छ । आज सोमबार कांग्रेसका भातृ संगठनहरुले गरेको विरोध सभालाई भरतपुरको चौबीसकोठीमा सम्बोधन गर्दै श्रेष्ठले...

बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउँछन्ः महान्यायाधिवक्ता
-न्युजभित्तो

काठमाडौं,  १९ माघ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनु वर्तमान सरकारको अधिकार भएको तर पूरा गर्न नदिइएपछि निर्वाचनमा जान लागिएको स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रीट निवेदनमाथिको आजको बहसमा उहाँले संविधानमा यो विषय पनि...