राजनीति
चितवन,२० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओली अनेक बाहाना बनाएर पार्टी बैठकमा सहभागी नहुँदा अहिलेको अवस्था सृजना भएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड नेपाल समुहले आज (सोमबार) चितवनको भरतपुरमा आयोजना गरेको...
चितवन,२० पुस । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समुहकी नेता रामकुमारी झांँक्रीले व्यवस्था र संविधानको चीरहरण भएको बताएकी छिन । हाल कम्युनिष्ट पार्टी सडकमा आएको बताउंँदै झांँक्रीले राजनीतिक र प्रणालीको लागि सडकमा आउन बाध्यता रहेको बताईन । आज भरतपुरमा...
चितवन,२० पुस । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विरुद्ध उनकै गृहजिल्ला चितवनमा विरोध प्रदर्शन गरिएको छ। प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सोमबार गृह जिल्ला आएका गृहमन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन...
काठमाडौं, २० पुस । नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । आइतबारदेखि शुरु भएको बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारका लागि मुम्बई गएपछि नेपालको अध्यक्षतामा बैठक बसेको हो ।...
भरतपुर,२० पुस । गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । कोभिड–१९ सङ्क्रमणसंँगै निमोनियाका कारण बिरामी पर्नुभएका थपलियाको अवस्था बुझ्न गृहमन्त्री थापा चितवन मेडिकल कलेज पुग्नुभएको हो । भेटमा गृहमन्त्री थापाले थपलियाको शीघ्र...
चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका दुई समूहले छुट्टाछुट्टै कार्यक्रमको आयोजनना गरेका छन् । ओली समूहले भरतपुरको वसन्तचोक (कोकाकोला फ्याक्ट्री अगाडि) स्मार्ट पार्टी प्यालेस मा कार्यक्रम आयोजना गरेको छ भने प्रचण्ड–नेपाल समूहले भरतपुरको कृष्णपुरस्थित तत्कालिन माओवादी पार्टी कार्यालयमा...
चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनको अगुवा कार्यकर्ता भेला आज सोमबार भरतपुरमा भरतपुरमा हुने भएको छ । भेलालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त भेलालाई नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल’, पोलिटब्यूरो सदस्य...
काठमाडौं, १९ पुस । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषित मध्यावधि चुनाव नरोकिने दाबी गरेका छन् । आइतबार काठमाडौंमा आफ्नो समूह निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले कुनै हालतमा संसद पुनर्स्थापना नहुने...
काठमाडौं, १९ पुस । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको जवाफ सर्वोच्च अदालतमा पठाएका छन् । संसद विघटन असंवैधानिक भएको भन्दै परेको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुखलाई समेत विपक्ष बनाएर सर्वोच्चमा रिट गरेको...
काठमाडौं, १९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिको खोजीमा प्रहरी जुटेको छ । संसद विघटनको विपक्षमा गत मंगलबार भएको प्रदर्शनका क्रममा अमर्यादित नारा लगाउने व्यक्तिको प्रहरीले खोजी गरिरहेको हो । गत मंगलबार नेकपा...












