राजनीति

प्रेस संगठन बागमती प्रदेशका जिल्ला संयोजक र सहसंयोजक हेरफेर, चितवनमा पण्डित र आचार्य
-न्युजभित्तो

चितवन, माघ २७ । प्रेस संगठन नेपाल, वाग्मती प्रदेश कमिटीको मंगलबार बसेको बैठकले प्रदेशभित्रका १० जिल्लाका संयोजक र सह–संयोजकको जिम्मेवारी हेरफेर गरेको छ । सो बैठकको निर्णयले चितवनको जिल्ला संयोजकमा सुवास पण्डित र सह–संयोजकमा कृष्ण आचार्यलाई चयन गरेको छ...

युवासङ्घको अध्यक्षमा बचनबहादुर सिंह
-न्युजभित्तो

काठमाण्डौं, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ सङ्गठन राष्ट्रिय युवासङ्घको अध्यक्षमा बचनवहादुर सिंह चयन हुनुभएको छ । यही माघ २५ र २६ गते काठमाडौँमा भएको सङ्घको दोस्रो केन्द्रीय कमिटी बैठकले सिंहको अध्यक्षमा ५०१ सदस्यीय नयाँ कार्यसमिति...

स्व:सुशील कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न
-न्युजभित्तो

चितवन,२६ माघ । संबिधानका पिता,नेपाली कांग्रेसका पुर्व पाटी सभापति स्व:सुशील कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिस्ट युथ सर्कल जिल्ला कार्यसमिति चितवनले आज मानव सेवा आश्रममा खाना खुवाएको छ। भरतपुर १०बाइपास रोडमा अवस्थित मानव सेवा आश्रममा भएको कार्यक्रम नेपाली...

पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार:कांग्रेस उपसभापति निधि
-न्युजभित्तो

वीरगञ्ज, २६ माघ ।  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता...

काठमाण्डौं उपत्यकाका तीन जिल्लामा प्रेस सङ्गठन पुनःगठन
-न्युजभित्तो

काठमाण्डौं, २६ माघ । प्रेस सङ्गठन नेपालले काठमाडौँ, ललितपुर र भक्तपुरमा आफ्नो सङ्गठन पुनःगठन गरेको छ । काठमाडौँ उपत्यका प्रदेश कमिटीको बैठकले तीनै जिल्लाको सङ्गठन पुनःगठन गरेको हो । पुनःगठित सङ्गठनको काठमाडौँका संयोजकमा पुकार तिमिल्सना र सहसंयोजक ज्योति जिसी तथा...

विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, २५ माघ । बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन्। शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए । बृहत् वडास्तरीय दुवै भेलामा...

प्रदेश १ सभाको बैठक आज,सत्तापक्ष बैठक रोक्ने रणनीतिमा
-न्युजभित्तो

विराटनगर, २५ माघ । प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । बैठक अघि आइतबार बिहान...

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न सक्दैन : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाण्डौं, २३ माघ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताउनुभएको छ । नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन उहाँले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ...

जनताले आगामी निर्वाचनमा सबै हिसाब-किताब गर्नेछन् : रावल
-न्युजभित्तो

चितवन, २३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय कमिटी सदस्य तथा राष्ट्रियसभा सदस्य पार्वती रावलले जनताले आगामी निर्वाचनबाट सबै हिसाबकिताब गर्ने बताएकी छिन्। नेकपाले आज आयोजना गरेको बृहत जनसभामा बोल्दै रावलले प्रचण्ड–नेपाल समूहलाई जनताले इमान्दारीपूर्वक हिसाबकिताब गर्ने...

चितवनमा निर्वाचनको तयारी धमाधम, १८ मतदान केन्द्र थपिने
-न्युजभित्तो

चिचतवन, २३ माघ । जिल्ला निर्वाचन कार्यालय चितवनले निर्वाचनका लागि १८ मतदान केन्द्र थप गर्न सिफारिस गरेको छ । जिल्ला मतदानस्थल तथा केन्द्र सिफारिस समितिले जिल्लामा रहेका ४०८ केन्द्रमा १८ थप गरी ४२६ मतदान केन्द्र गर्न निर्वाचन आयोगमा सिफारिस...