राजनीति

नक्कली म्यासेज बनाई दुष्प्रचार : सूर्य थापा
-न्युजभित्तो

काठमाण्डौं, २२ माघ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुक आइडीलाई स्क्रिन सट गरी नक्कली म्यासेज बनाई दुष्प्रचार गरेको बताउनु भएको छ । उहाँले माधवकुमार नेपालका कान्छा भाइ सरोज उपाध्यायसहितकाले यस्तो घिनलाग्दो अपराध कर्म गरेको जनाउनु भएको छ...

भोलि काठमाण्डौंमा हुने बृहत सभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
-न्युजभित्तो

काठमाण्डौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा...

चितवनमा बन्दकर्ताद्वारा मलामी बोकेको बस तोडफोड, किरियापुत्री घाईते
-न्युजभित्तो

चितवन, २२ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै किरिया पुत्री बोकेको बस तोडफोड गरिएको छ । देवघाटबाट आज बिहीबार भरतपुर तर्फ आउँदै गरेको बसमा प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् । प्रदर्शनकारीले देवघाटमा अन्त्येष्टि कर्म सकेर...

नेपाल भन्नु हुन्छ, ओलीले संविधान कुल्चिए, जनतालाई सचेत गराउन बन्द गर्नुपर्‍यो
-न्युजभित्तो

काठमाडौं, २२ माघ । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्नु परेको बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड–माधव समूहले आम हड्ताल आह्वान गरेको छ । हड्तालको अनुगमनमा निस्किएका उनले...

बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड
-न्युजभित्तो

चितवन, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा...

नेपाल कम्युनिष्ट पार्टी दाहाल- नेपाल समूहको चितवनमा प्रदर्शन(फोटो फिचर)
-न्युजभित्तो

चितवन, माघ २२ । नेपाल कम्युनिष्ट पार्टी दाहाल- नेपाल समूहले आह्वान गरेको आमहड्तालको असर चितवनमा पनि परेको छ । चितवनको पुल्चोकमा जम्मा भएको नेता कार्यकर्ताले अत्यावश्यक सवारी साधन वाहेक अन्य सवै ठप्प पारेका छन् । चितवनको भरतपुर र आसपासको...

आगजनीमा उत्रियो प्रचण्ड–माधव समूह, एक बिहानै ट्याक्सी जलाए
-न्युजभित्तो

काठमाडौं, २२ माघ । संवैधानिक नियुक्तिको विरोधमा नेपाल बन्द आब्हान गरेको प्रचण्ड–माधव समूहका कार्यकर्ताले आज विहानै काठमाडौंमा एउटा ट्याक्सी जलाएका छन । गोगबुमा कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१–००२ ज ५८८१ नम्वरको ट्याक्सीमा आगजनी गरेका हुन । महानगरीय प्रहरी परिसर काठमाडौँका...

चितवन प्रशासनले आम हड्तालका नाममा पसल बन्द गराए कारवाही गर्ने
-न्युजभित्तो

चितवन,२१ माघ । चितवन प्रशासनले आम हड्तालका नाममा पसल बन्द गराए कारवाही गर्ने बताएको छ । सरकारको विरोधमा प्रचण्ड–माधव समूहले भोली आम हड्तालको घोषणा गरेसँगै चितवन प्रशासनले यस्तो बताएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जवरजस्ती बन्दका गतिविधि...

संसदीय अभ्यासबाटै प्रतिनिधिसभा विघटन भएको होः पन्त
-न्युजभित्तो

काठमाडाँैं, २१ माघ । वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन प्रणाली मान्ने मुलुक भएकाले संसदीय अभ्यासकै क्रममा नेपालको प्रतिनिधिसभा विघटन भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्व परेको रिट निवेदनमाथिको सोह्रौंँ दिनको सुनुवाइमा प्रधानमन्त्रीका तर्फबाट आज पनि बहस गर्दै उहाँले संविधानको...

संवैधानिक आयोगका पदाधिकारीले लिनुभयो सपथ (नामावली सहित)
-न्युजभित्तो

काठमाडौं, २१ माघ । विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा यसअघि संवैधानिक परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गर्नुभएको छ । राससका...