सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल कम्युनिष्ट पार्टी दाहाल- नेपाल समूहको चितवनमा प्रदर्शन(फोटो फिचर)


  •    न्युजभित्तो/२२ माघ २०७७, बिहीबार ११:११ 
  • चितवन, माघ २२ । नेपाल कम्युनिष्ट पार्टी दाहाल- नेपाल समूहले आह्वान गरेको आमहड्तालको असर चितवनमा पनि परेको छ । चितवनको पुल्चोकमा जम्मा भएको नेता कार्यकर्ताले अत्यावश्यक सवारी साधन वाहेक अन्य सवै ठप्प पारेका छन् । चितवनको भरतपुर र आसपासको क्षेत्रमा सार्बजनिक सवारीका साधनहरु संचालन भएका छैनन भने केही निजि साना सवारी र मोटरसाइकल संचालन भएका छ्न । बन्दका कारण यस क्षेत्रका स्कुल कलेज लगायत शैक्षिक संस्थाहरु बन्द भएका छ्न ।

    आन्दोलनकारीहरु भरतपुर क्षेत्रका विभिन्न स्थानमा पुगेर बन्दको समर्थनमा प्रदर्शन गरेका छ्न । यसै विच चितवनमा प्रचण्ड-माधब समुहले ५ वटा गाडी तोडफोड गरेको छ। नेपाल बन्दकाे दिनमा सवारी साधन सञ्चालन गरेकाे भन्दै उक्त समुहले गाडी तोडफोड गरेको हो। रामनगरको भतेरी जङल ,आपटारी, मिलन चोक र आस्था चोकमा गरि ५ वटा गाडी तोडफोड गरेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिए। उनकानुसार माेटरसाइकलमा आएका केही व्यक्तिहरुले गाडीमा ढुङ्गा हानेर भागेका थिए भने गाडीमा सामान्य क्षति भएकाे जनाइएको छ ।

    https://www.newsvitto.com/wp-content/uploads/2021/02/20210204_103230.mp4

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.