राजनीति
काठमाडौं २६ चैत । प्रतिनिधिसभाको आजको बैठक केही बेरमा बस्दैछ। बैठकमा बहुचर्चित सूचना प्रविधि सम्बन्धी विधेयक पनि पेश हुने कार्यसूची रहेको छ। विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले बैठकमा ‘सूचना प्रविधि सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७’ पेशगर्ने छिन्...
काठमाडौं,२६ चैत । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारमन्त्रीको सांसदको पद खोसिने भएको छ । प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी छ । माओवादी...
मकवानपुर,२६ चैत । नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा मणिराज गौतम नेतृत्वको पदाधिकारीको प्यानल निर्वाचित भएको छ । कुल १ सय ६१ मत खसेकोमा गौतमले १०० मतका साथ विजयी भएका हुन् । गौतमका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीतर्फका उम्मेदवार बालकृष्ण अधिकारीले...
काठमाडौं, २६ चैत । नेकपा माओवादी केन्द्रले केपी ओली सरकार कायमै राख्ने कि ओलीलाई सत्ताबाट हटाउने भन्ने बारेमा प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई अन्तिमपल्ट सोध्ने भएको छ । फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएकै दिनदेखि ओली सत्ता...
चितवन,२५ चैत । चितवनमा नेपाल पत्रकार महासंघको केन्द्र प्रदेश र जिल्लामा नयाँ नेतृत्वका लागि एकैपटक आज भएको मतदान सम्पन्न भएको छ । भरतपुरस्थित कभर्डहलमा बिहान ९ बजे देखी शुरु भएको मतदान साझ ५ : ३० बजे सम्पन्न भएको हो...
काठमाडौं,२५ चैत । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन ‘झिंगे टसाइ’ सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन्। बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विविध पक्षसम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिंगे टसाइ सोच प्रमुख समस्याको...
काठमाडौं,२५ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताएका छन् । स्वर्गीय नवीन्द्रराज जोशीको निधन भएको १३औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले...
काठमाडौं,२५ चैत । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज (बुधबार) चुनाव हुँदैछ। केन्द्रीय अध्यक्षलगायत विभिन्न पदहरूका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। केन्द्रीय अध्यक्षका लागि गजेन्द्र बुढाथोकी, निर्मला शर्मा र विपुल पोखरेल...
कैलाली २३ चैत । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव समूहको प्रदेश कमिटी बैठक बसेको छ । नेता भीम रावलको नेतृत्वमा सोमबार प्रदेश पार्टी कार्यालय बैठक बसेको हो । बैठकमा नेपाल समूहका नेता रावलसहित, प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट...
वीरगञ्ज, २३ चैत । गु्णस्तर तथा नापतौल कार्यालय वीरगञ्जले बारा र पर्साका तीन व्यापारीक फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको छ । कार्यालयले राजश्व चुहावट गरेको, कम तौल तथा अनुमतिभन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले बारा र पर्साका...











