राजनीति
काठमाडौँ, ५ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता...
काठमाण्डौं, ५ फागुन । आगामी स्थानीय तहको निर्वाचनमा कुनै पनि जनप्रतिनिधिले उम्मेदवारी दिन नपाउने भएका छन् । उनीहरुले पुनः उम्मेदवार हुन चाहेमा पदबाट राजीनामा दिनुपर्ने भएको हो । स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आयोगले निर्वाचन आचार संहितामा समावेश गरेको...
काठमाडौं,४ फाल्गुन। सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने ९२ जना पक्राउ पक्राउ परेका छन् । सरकारले एमसीसी प्रस्ताव पारित गर्न लागेको भन्दै बानेश्वरस्थित संसद भवन अगाडि गरेको प्रदर्शनमा झडप हुँदा १ जना प्रदर्शनकारी र ३ जना प्रहरीसमेत...
काठमाडौं,४ फाल्गुन। एमालेका नेता भीम रावलले अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी)राष्ट्रहितविपरीत भए पनि आफ्नो पार्टी नेतृत्व त्यस विषयमा छलफल गर्न तयार बताएका छन् । बुधबारको संसद् बैठकपछि रावलले पत्रकारहरुसँग कुरा गर्दै भने, “एमसीसीजस्तो दीर्घकालीन प्रभाव राख्ने विषयमा हरेक पार्टीको आधिकारिक धारणा...
काठमाडौं,४ फाल्गुन। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले एमसिसीलाई जबरजस्ती ठेलेर पास गर्न नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका खनालले सहमति नभइकन जबरजस्ती बल प्रयोग गरी एमसिसी पास गर्न नहुने बताएका...
काठमाडौँ, ४ फागुन। नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि बालुवाटार पुगेका छन् । सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठक सके लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् । माओवादीले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने...
काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ । संसदीय दलको आज बसेको बैठकले सर्वदलीय सहमति जुटाएर मात्र एमसीसी पास गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो...
काठमाडौं, ४ फाल्गुन। माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएको छ । बैठकमा आज बस्ने संसद बैठकमा पार्टीको भूमिकालगायतका विषयमा बैठकमा छलफल हुनेछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेर अघि सुरू भएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको...
काठमाडौँ, ४ फाल्गुन। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि संसद अवरूद्ध गर्ने भएको छ । एमालेले आज बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा अवरोध जारी राख्ने भएको हो । सत्तापक्षले आफूसँग कुनै किसिमको छलफल नगरेको एमालेले बताएको छ । एमालेले...
काठमाडौं, ४ फागुन । आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चिन्ने छ ।...









