राजनीति

स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
-न्युजभित्तो

काठमाडौँ, ५ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता...

पुनः उम्मेदवार हुने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने
-न्युजभित्तो

काठमाण्डौं, ५ फागुन । आगामी स्थानीय तहको निर्वाचनमा कुनै पनि जनप्रतिनिधिले उम्मेदवारी दिन नपाउने भएका छन् । उनीहरुले पुनः उम्मेदवार हुन चाहेमा पदबाट राजीनामा दिनुपर्ने भएको हो । स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आयोगले निर्वाचन आचार संहितामा समावेश गरेको...

एमसीसीविरुद्ध प्रदर्शन: ९२ कार्यकर्ता पक्राउ
-न्युजभित्तो

काठमाडौं,४ फाल्गुन।  सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने ९२ जना पक्राउ पक्राउ परेका छन् । सरकारले एमसीसी प्रस्ताव पारित गर्न लागेको भन्दै बानेश्वरस्थित संसद भवन अगाडि गरेको प्रदर्शनमा झडप हुँदा १ जना प्रदर्शनकारी र ३ जना प्रहरीसमेत...

विनाछलफल एमसीसी पारित गर्न एमाले पनि मिलेको त छैन ?
-न्युजभित्तो

काठमाडौं,४ फाल्गुन।  एमालेका नेता भीम रावलले अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी)राष्ट्रहितविपरीत भए पनि आफ्नो पार्टी नेतृत्व त्यस विषयमा छलफल गर्न तयार बताएका छन् । बुधबारको संसद् बैठकपछि रावलले पत्रकारहरुसँग कुरा गर्दै भने, “एमसीसीजस्तो दीर्घकालीन प्रभाव राख्ने विषयमा हरेक पार्टीको आधिकारिक धारणा...

सहमति नजुटाइ एमसिसी धाकधम्की दिएर पास नहुने खनालको दावी
-न्युजभित्तो

काठमाडौं,४ फाल्गुन।  नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले एमसिसीलाई जबरजस्ती ठेलेर पास गर्न नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका खनालले सहमति नभइकन जबरजस्ती बल प्रयोग गरी एमसिसी पास गर्न नहुने बताएका...

माओवादी संसदीय दलको बैठक लगत्तै प्रचण्ड बालुवाटारमा
-न्युजभित्तो

काठमाडौँ, ४ फागुन। नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि बालुवाटार पुगेका छन् । सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठक सके लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् । माओवादीले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने...

एमसीसी जबरजस्ती टेबल गरिए माओवादी सरकारमा नरहने
-न्युजभित्तो

काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ । संसदीय दलको आज बसेको बैठकले सर्वदलीय सहमति जुटाएर मात्र एमसीसी पास गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो...

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू
-न्युजभित्तो

काठमाडौं, ४ फाल्गुन।  माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएको छ । बैठकमा आज बस्ने संसद बैठकमा पार्टीको भूमिकालगायतका विषयमा बैठकमा छलफल हुनेछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेर अघि सुरू भएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको...

नेकपा एमालेले आज पनि संसद अवरूद्ध गर्ने
-न्युजभित्तो

काठमाडौँ, ४ फाल्गुन।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि संसद अवरूद्ध गर्ने भएको छ । एमालेले आज बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा अवरोध जारी राख्ने भएको हो । सत्तापक्षले आफूसँग कुनै किसिमको छलफल नगरेको एमालेले बताएको छ । एमालेले...

स्थानीय चुनावमा राष्ट्रिय दलको मान्यता पाएका ६ वटा पार्टीले मात्रै दलीय चुनाव चिह्न पाउने
-न्युजभित्तो

काठमाडौं, ४ फागुन । आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चिन्ने छ ।...