राजनीति

एकीकृत समाजवादीले एमसीसीलाई संसद्‍मा टेबल गर्न दिने, पक्षमा मतदान नगर्ने
-न्युजभित्तो

काठमाण्डौं, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ । स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको हो । यद्यपि, यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले...

भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणालीले प्रजातन्त्रलाई दिशाहीन बनायो : पूर्व राजा ज्ञानेन्द्र
-न्युजभित्तो

काठमाण्डौं, ७ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई दिशाहीन बनाएको टिप्पणी गर्नुभएको छ । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार जारी गरेको शुभकामना सन्देशमा...

आज राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
-न्युजभित्तो

काठमाण्डौं, ७ फागुन । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । विसं २००७ फागुन ७...

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन चितवनमा नयाँ नेतृत्व
-न्युजभित्तो

चितवन, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन चितवनको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । संगठनको आज सम्पन्न...

ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्दै
-न्युजभित्तो

काठमाडौं,६ फाल्गुन। ज्ञानेन्द्र शाही राप्रपा प्रवेश गर्ने भएका छन् । शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । आज अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एक नेताले जानकारी दिए । ...

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा शुरु
-न्युजभित्तो

काठमाडौँ,६ फाल्गुन। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्ने लगायत विषयमा सहमति...

गठबन्धनमा सहमति हुन नसकेपछि भोलि शुक्रबार ९ बजे पुनः बैठक बस्ने
-न्युजभित्तो

काठमाडौँ, ५ फागुन । एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । शुक्रबार बिहान पुनः गठबन्धनको बैठक गर्ने गरी आजलाई बैठक स्थगित गरिएको हो । संसदमा एमसीसी अघि बढाउने विषयमा सहमति जुटाउन गठबन्धनको बैठक बसेको...

अध्यक्ष प्रचण्डले भने- हाम्रो जोड सकेसम्म गठबन्धन बचाउनमै छ
-न्युजभित्तो

काठमाडौं,५ फाल्गुन । सत्ता गठबन्धनको बैठकअघि सिंहदरबारमा बसेको तीन दलको बैठक सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको बैठक बस्नुअघि एमसीसी लगायतका विषयमा छलफल भएको बताए । आज बिहीबार दिउँसो (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र...

कांग्रेसका १६ जिल्लाको अधिवेशन फागुन १५ गते
-न्युजभित्तो

काठमाडौं,५ फाल्गुन।  सत्तारुढ दल नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १५ गते चुनाव हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते गर्ने भनिएको अधिवेशन दुई दिनपछि गर्ने निर्णय गरेको हो । निर्वाचन समितिले नेपाल...

एमसीसीबारे सहमति गर्न प्रधानमन्त्री र प्रचण्डबीच भेटघाट, गठबन्धन बैठक सर्‍यो
-न्युजभित्तो

काठमाडौं,५ फाल्गुन। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार बिहान भेटवार्ता भएको छ । उक्त भेटघाटपछि ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ । एमसीसीबारे निर्णय लिन आज सत्तारुढ गठबन्धनको बैठक बस्न अघि...