ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्दै न्युजभित्तो/६ फाल्गुन २०७८, शुक्रबार १३:१३ काठमाडौं,६ फाल्गुन। ज्ञानेन्द्र शाही राप्रपा प्रवेश गर्ने भएका छन् । शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । आज अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एक नेताले जानकारी दिए । तपाईको प्रतिक्रिया ताजा अपडेट भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ” इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’ चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
काठमाडौं,६ फाल्गुन। ज्ञानेन्द्र शाही राप्रपा प्रवेश गर्ने भएका छन् । शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ ।
आज अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एक नेताले जानकारी दिए ।