राजनीति
काठमाडौं, ११ फागुन । प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई भोलि छलफलमा लगिने भएको छ । भोलिको सदनमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख छ । ८ फागुनमा एमसीसी सदनमा टेबल भएको...
काठमाडौं, ११ फाल्गुन। नेपाली कांग्रेसले संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । एक नेताका अनुसार एमसिसीबारे छलफल सुरू हुने भएकाले सबैलाई अनिवार्य उपस्थित हुन भनिएको हो । यति महत्वपूर्ण विषयमा हुने छलफल र मतदानमा सबै सांसदहरूलाई...
तनहुँ,११ फाल्गुन। जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । निर्वाचनको तयारीस्वरुप कार्यालय अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ । निर्वाचन घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित गरी आन्तरिक तयारीमा लागेको...
काठमाडौँ,११ फागुन। आज नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुनेछ केन्द्रीय सदस्य एनपी साउद...
काठमाडौं, ११ फाल्गुन। राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवक्तामा ज्ञानेन्द्र शाही नियुक्त भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तासहित सुशासन विभागको प्रमुखमा शाहीलाई नियुक्त गरेका हुन् । भ्रष्टाचारविरोधी छवि बनाएका शाहीलाई राप्रपाले सुशासन विभागको प्रमुखको जिम्मेवारी दिएको हो । ...
काठमाडौँ,११ फागुन। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मेलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० को बारेमा आफ्नो धारणा बनाउन आज संसदीय दलको बैठक बोलाइएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीको शीर्ष नेतासहित संसदीय दलको बैठकमा एमसीसीको बारेमा छलफल हुने लोसपाका कार्यकारिणी सदस्य एवं...
काठमाडौँ,११ फाल्गुन। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनको निवास खुमलटार पुगेका छन् । प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको दोस्रो दिन आज बिहानै...
चितवन, १० फागुन । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले एमसिसिको मतदान फरक फरक ठाउँमा गर्ने भए सँगै बस्न नसकिने बताउनु भएको छ । भरतपुरमा आज पत्रकारहरुसँग कुरा गर्दै थापाले सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदानहरुसँगसँग सरकारमा सँगै बस्न नसकिने बताउनु...
काठमाडौं, १० फागुन । सर्वोच्च अदालतले वैशाख ३० गते निर्धारित स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासले चुनाव रोक्न अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको...
काठमाडौं,१० फाल्गुन। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को बैठक शुरु भएको छ । लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल र अर्का नेता डा.विजय सिंहलगायतका नेताहरु पार्टी छाडेर तराई मधेश लोकतान्त्रिक पार्टी नेपालमा प्रवेश गरेसंगै लोसपाको बैठक बसेको हो । एक नेताका...










