राजनीति
सौराहा (चितवन), ५ चैत । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले अब निर्माणको युगमा जानुपर्ने बताउनु भएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ अन्तर्गतको नेपाल उद्योग संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई आज...
गोरखा,४ चैत्र। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बुढापाकालाई भत्ताको सुरूवात आफूले गरेको बताएका छन् । शुक्रबार गोरखाको उत्तरी गाउँ लाप्राक पुगेका अध्यक्ष नेपालले वृत्तभत्ता आफूहरूले सुरू गरेको कुरा लाप्राकीले बिर्सेजस्तो लागेको समेत बताए । उनले भने, ‘सारा देशले सम्झिरहेको...
काठमाडौं, ४ चैत । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो । उजरी दर्ता, त्यसमाथि जाँचबुझ...
काठमाडौं, ४ चैत । निर्वाचन आयोगले स्थानीय तहको चुनावका क्रममा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा नलेख्न सचेत गराएको छ। आयोगले निर्वाचन प्रयोजनार्थ जारी गरेको आचारसंहितामा यसरी सचेत गराएको हो। आयोगले आचारसंहिताको परिच्छेद ७ को दफा २२ ले सञ्चार प्रतिष्ठान, सम्बद्ध...
काठमाडौं,३ चैत। नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य एवं भरतपुर महानगर पालिकाकाकी मेयर रेनु दाहाललाई दिएको छ । बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । यस्तै अन्य पदाधिकारी...
सुर्खेत,३ चैत्र। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० का वडाध्यक्ष रत्नबहादुर बुढा फेरि एमालेमै फर्किएका छन् । पार्टी विभाजनपछि एकीकृत समाजवादी रोजेका उनी बिहीबार पुनः एमालेमै फर्किएका हुन् । उनलाई एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेलले स्वागत गरेका थिए । बुढा एकीकृत समाजवादीका प्रदेश...
रुपन्देही,३ चैत्र। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै छन्। पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको लागि रुपन्देही आउने नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई बताए । भैरहवा विमानस्थल आएपछि बुटवलको एक होटेलमा प्रेस सेन्टरले पत्रकार सम्मेलन...
काभ्रेपलाञ्चोक, २ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताउनुभएको छ । उहाँले पार्टीको बनेपा नगरसमितिद्वारा आज आयोजित बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू निर्वाचनमा गठबन्धन गर्न नहुने मान्यता राख्ने...
कास्की,२ चैत्र। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गठबन्धनलाई प्रभाव पर्ने खालको अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन दिदिइकी छन् । मन्त्री झाँक्रीले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएकी छिन् । मन्त्री झाँक्रीले यस्ता खालका अभिव्यक्तिले समाजमा राम्रो सन्देश नजाने बताइन् । मंगलबार...
काठमाडौं, । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक शुरु भएको छ । संसदीय दलको बैठक केही समयअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शुरु भएको हो । संसद् अधिवेशन अन्त्य भएको भोलिपल्ट एमाले संसदीय दलको बैठक शुरु...








